Prestige Media Center Pvt. Ltd.

Call Directions Website Contact the university

Prestige Media Center Pvt. Ltd. २०६६ सालबाट संचालित नेपालकै पहिलो भाषण तथा उद्घोषणकला तालिम केन्द्र Nepal's first public speaking training center -01-4596006

नेपालकै पहिलो भाषणकला तालिम केन्द्र

भाषणकला मानिसको जिबनमा नभै नहुने र हरेक मानिसले जान्नै पर्ने सिप हो नेपालमा मात्र होइन धेरै देशमा ब्यक्ती हरु जो ब्यापार,बिजनेस ,बिभिन्न पेशामा सफल छन तर बिडम्बना ति ब्यक्ती हरु जब उनिहरुलाई कुनै सभा सम्मेलन तथा सेमिनारमा मन्चमा आफना केही कुरा राख्नु पर्दा असिन पसिन हुने गर्दछन । यो समस्या विश्वब्यापी रुपमानै छ भन्दा पनि फरक नपर्ला यस कुरालाई मध्यनजर गरेर प्रेस्टिज मिडिया चाबहिल बाट एउटा बिशेष अभियान थालिएको हो । प्रेस्टिज मिडिया स्थापना सँगइ यस संस्थाले भाषणकला प्रशिक्षणको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ र भाषण प्रशिक्षण को लागि नेपालकै उत्कृष्ट संस्थाको रुपमा चिन्ने गरिन्छ यस संस्थामा जुन सुकै कोर्स पढने चहाना बोकेर आएका विद्यार्थीलाई सिकाएरै मात्र पठाउने यस संस्थाको बिशेषता हो ।

“अहिलेको समय बोल्न जान्नेहरुको हो ”
‘त्यसैले काठमाडौं चाबहिल चोकमा रहेको प्रेस्टिज मिडिया कनेक्टिङ प्राली. मा आउनुहोस् हामी तपाईंलाई बोल्न सिकाउछौ ।’

– तपाईं कुनै पनी सभा ,सेमिनार, गोस्ठी अथवा कार्यक्रममा गएर मन्चमा , भाषण गर्न , मन्तब्य राख्न ,प्रवचन दिन अथवा बोल्नै हिचकिचाउनु हुन्छ , डर लाग्छ यात अप्ठेरो महसुस गर्नुहुन्छ यदी त्यसो हो भने आउनुहोस यसको समाधान हामी गर्छौ ।
-यदी तपाईं कुनै पनी औपचारिक, अनौपचारिक कार्यक्रम हरु निर्धक्क सँग सन्चालन गरेर स्रोता,दर्शकको मन जित्न चाहनुहुन्छ भने आउनुहोस
तपाईंलाई हामी सिकाउछौ ।
-यदी तपाईं कुनै राजनीतिक पार्टीमा आबद्द हुनुहुन्छ निर्धक्क सँग बोल्ने सवालमा केही अप्ठेरो महसुस गर्नु हुन्छ भने त्यो पनि हामी समाधान गर्छौ ।
-यदी तपाईं राजनितीमै आफ्नो भबिश्य निर्माण गर्न चाहनुहुन्छ जस्का लागी तपाईं एउटा कुशल बक्ता बन्नै पर्ने हुन्छ त्यो तपाईंको चाहना हामी पुरा गर्छौ ।
-यदी तपाईं रेडियो, टि. भी. मा कुशल समाचार वाचक, कुशल कार्यक्रम प्रस्तोता (RJ/VJ) बन्न चाहनुहुन्छ भने पनी आउनु होश हामी धेरै बर्ष देखी यस्तै तालिम दिदै आइरहेका छौ।
हाम्रा बिशेषता हरु :-
– सात बर्ष देखी निरन्तर भाषणकला ,उद्घोषण तथा (RJ/VJ) सम्बन्धी तालिम दिदै आइरहेको संस्था ।
– १४,१५ बर्ष देखी नेपालका बिभिन्न संचार माध्यममा काम गरी अनुभब बटुलेका प्रशिक्षक द्वारा सिकाइन्छ ।
– भाषण,उदघोषण, मन्त्यब दिने सवालमा हरेकलाई ग्यारेण्टीका साथ सिकाइन्छ ।
– थोरै पढेका अथवा पढदै नपढेका ब्यक्तीहरुलाई पनी अबस्था हेरेर थप समय दिएर पढाईन्छ ।
– रेडियो टिभी कार्यक्रम प्रस्तोता,समाचार वाचक तथा (RJ/VJ) कोर्शकोलागी अत्याधुनिक स्टुडियोमा प्राक्टिकल गराइन्छ ।
सम्पर्क तथा थप जानकारीका लागि :-
Prestige Media Connecting Pvt.Ltd. chabahil chowk kathmandu
Phone No:01-4596006 Mob:9851196006
[email protected]
Website: http://pmctvnepal.com/pmc-services/

17/09/2026

अफर !मात्र ५००० /-मा एक महिने कोर्ष
के तपाई दर्शक सामु उभिएर बोल्न डराउनुहुन्छ ?
अब डरलाई जितेर प्रभाबशाली वक्ता बन्नका निम्ति २०६६ सालबाट संचालित नेपालकै पहिलो भाषण तथा उद्घोषणकला तालिम केन्द्र Prestige Media Center चाबहिलमा आउनुहोस ।
-----------======---------
🔸Prestige Media नै किन ?
✅किनकी Prestige Media नेपालकै पहिलो भाषण तथा उद्घोषणकला तालिमकेन्द्र हो ।
✅जहाँबाट १५०००+ प्रशिक्षार्थीहरुले प्रशिक्षण लिन सफल हुनुभएको छ ।
✅जहाँबाट थुप्रै Public Speaking Trainer जन्मिनु भएको छ उहाँहरुले काठमाडौ लगायत देशका विभिन्न ठाउँमा यस्तै तालिम सन्चालन गर्नुहुन्छ ।
-----------======---------
🔸Course details & fees
✅दुई हप्ते Basic Course शुल्क - ७५०० /
✅एक महिने Advance Course
शुल्क -१५०००/-
✅एक महिने अन्लाईन Course
शुल्क :- ५००० /- (पहिला १०००० /-)
-----------=======--------
🔸के छ विशेषता
✅ २२/२३ वर्ष लामो अनुभव भएका बरिस्ठ प्रशिक्षक गुरु द्वारा सिकाइने
✅पुर्णरुपमा practical कक्षा सन्चालन हुने ।
✅प्रशिक्षकले हरेक प्रस्तुतिलाई आफैले गरेर देखाएर सिकाइने ।
✅१००% ग्यारेन्टीका साथ प्रशिक्षण दिइने ।
✅ प्रशिक्षार्थीको योग्यता र क्षमता अनुसार छुट्टै कक्षा आवश्यक परेमा उपलब्ध गराइने।
✅ प्रत्येक हप्ताको १ दिन धेरै सहभागी सामु राखेर विशेष अभ्यास गराइने
✅एक महिने कोर्स लिनेहरुलाइ आफ्नै अत्याधुनिक STUDIO मा RADIO र TV अन्तर्वार्तामा सहभागी गराइने ।
🔸समय तालिका
✅बिहान 6:00to 8:00 (Advance public speaking course )
✅बिहान 8:30 to 10:00( Basic public speaking course )
✅बिहान 11:00 to 01:00 (Advance public speaking course)
✅बिहान 01:00 to 02:30( Basic public speaking course )
✅बेलुका 5:00 to 7:00 (Advance public speaking course )
✅बेलुका 7:15 8:45 अन्लाईन public speaking Course
🔸प्रशिक्षक तथा अनुभव ?
✅Agni Prasad Bhattarai (प्रमुख प्रशिक्षक)
➡️२०६० सालबाट पाल्पाको श्रीनगर एफ.बाट संचारकर्मीको रुपमा यात्रा प्रारम्भ ।
➡️२०६६ सालमा नेपालमै पहिलोपटक लामो अनुसन्धान पश्चात् Public Speaking Training Center को स्थापना गरि आज सम्म पनि प्रशिक्षण दिदै ।
➡️देशका करिब ४० भन्दा धेरै एफ.एम. रेडियोमा चर्चित रेडियो कार्यक्रम संचालन साथै विभिन्न TV कार्यक्रम उत्पादन तथा संचालन ।
➡️अध्ययन ब्याचलर पत्रकारिता, मास्टर राजनीति शास्त्र
--------========---------
सम्पर्क तथा बुकिङका लागि
Prestige Media Center
फोन न .-01-4596006
Whatsapp : 985-1196006

10/09/2026

शुल्क :- 5000/- (पहिला 10000/-)

प्रेस्टिज मिडिया द्वारा आयोजित साप्ताहिक कार्यक्रमको झलक ....
08/09/2026

प्रेस्टिज मिडिया द्वारा आयोजित साप्ताहिक कार्यक्रमको झलक ....

03/09/2026

के तपाई दर्शक सामु उभिएर बोल्न डराउनुहुन्छ ?
अब डरलाई जितेर प्रभाबशाली वक्ता बन्नका निम्ति २०६६ सालबाट संचालित नेपालकै पहिलो भाषण तथा उद्घोषणकला तालिम केन्द्र Prestige Media Center चाबहिलमा आउनुहोस ।
-----------======---------
🔸Prestige Media नै किन ?
✅किनकी Prestige Media नेपालकै पहिलो भाषण तथा उद्घोषणकला तालिमकेन्द्र हो ।
✅जहाँबाट १५०००+ प्रशिक्षार्थीहरुले प्रशिक्षण लिन सफल हुनुभएको छ ।
✅जहाँबाट थुप्रै Public Speaking Trainer जन्मिनु भएको छ उहाँहरुले काठमाडौ लगायत देशका विभिन्न ठाउँमा यस्तै तालिम सन्चालन गर्नुहुन्छ ।
-----------======---------
🔸Course details & fees
✅दुई हप्ते Basic Course शुल्क - ७५०० /
✅एक महिने Advance Course
शुल्क -१५०००/-
✅एक महिने अन्लाईन Course
शुल्क :- 9999/-
-----------=======--------
🔸के छ विशेषता
✅ २२/२३ वर्ष लामो अनुभव भएका बरिस्ठ प्रशिक्षक गुरु द्वारा सिकाइने
✅पुर्णरुपमा practical कक्षा सन्चालन हुने ।
✅प्रशिक्षकले हरेक प्रस्तुतिलाई आफैले गरेर देखाएर सिकाइने ।
✅१००% ग्यारेन्टीका साथ प्रशिक्षण दिइने ।
✅ प्रशिक्षार्थीको योग्यता र क्षमता अनुसार छुट्टै कक्षा आवश्यक परेमा उपलब्ध गराइने।
✅ प्रत्येक हप्ताको १ दिन धेरै सहभागी सामु राखेर विशेष अभ्यास गराइने
✅एक महिने कोर्स लिनेहरुलाइ आफ्नै अत्याधुनिक STUDIO मा RADIO र TV अन्तर्वार्तामा सहभागी गराइने ।
🔸समय तालिका
✅बिहान 6:00to 8:00 (Advance course )
✅बिहान 11:00 to 12:30 (Basic Course)
✅बेलुका 5:00 to 7:00 (Advance course )
✅बेलुका 7:15 8:45 अन्लाईन Course
🔸प्रशिक्षक तथा अनुभव ?
✅Agni Prasad Bhattarai (प्रमुख प्रशिक्षक)
➡️२०६० सालबाट पाल्पाको श्रीनगर एफ.बाट संचारकर्मीको रुपमा यात्रा प्रारम्भ ।
➡️२०६६ सालमा नेपालमै पहिलोपटक लामो अनुसन्धान पश्चात् Public Speaking Training Center को स्थापना गरि आज सम्म पनि प्रशिक्षण दिदै ।
➡️देशका करिब ४० भन्दा धेरै एफ.एम. रेडियोमा चर्चित रेडियो कार्यक्रम संचालन साथै विभिन्न TV कार्यक्रम उत्पादन तथा संचालन ।
➡️अध्ययन ब्याचलर पत्रकारिता, मास्टर राजनीति शास्त्र
--------========---------
सम्पर्क तथा बुकिङका लागि
Prestige Media Center
फोन न .-01-4596006
Whatsapp : 985-1196006

प्रधानमन्त्री राहात कोषमा प्रेस्टिज मिडिया सेन्टर  प्रा लि द्वारा सानो सहयोग यस घडीमा जति ज्यान गुमाउनुहुने सम्पुर्णलाई ...
29/08/2026

प्रधानमन्त्री राहात कोषमा प्रेस्टिज मिडिया सेन्टर प्रा लि द्वारा सानो सहयोग यस घडीमा जति ज्यान गुमाउनुहुने सम्पुर्णलाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्द्छौ , शोकाकुल परिवारजनमा गहिरो समवेदना ,घाइतेहरुलाइ सिघ्र स्वास्थलाभको कामना गर्दछौ ।

19/08/2026

के तपाई दर्शक सामु उभिएर बोल्न डराउनुहुन्छ ?
अब डरलाई जितेर प्रभाबशाली वक्ता बन्नका निम्ति २०६६ सालबाट संचालित नेपालकै पहिलो भाषण तथा उद्घोषणकला तालिम केन्द्र Prestige Media Center चाबहिलमा आउनुहोस ।
-----------======---------
🔸Prestige Media नै किन ?
✅किनकी Prestige Media नेपालकै पहिलो भाषण तथा उद्घोषणकला तालिमकेन्द्र हो ।
✅जहाँबाट १५०००+ प्रशिक्षार्थीहरुले प्रशिक्षण लिन सफल हुनुभएको छ ।
✅जहाँबाट थुप्रै Public Speaking Trainer जन्मिनु भएको छ उहाँहरुले काठमाडौ लगायत देशका विभिन्न ठाउँमा यस्तै तालिम सन्चालन गर्नुहुन्छ ।
-----------======---------
🔸Course details & fees
✅दुई हप्ते Basic Course शुल्क - ७५०० /
✅एक महिने Advance Course
शुल्क -१५०००/-
✅दुई हप्ते Basic Courseअन्लाईन Course 4999/
✅एक महिने अन्लाईन Course
शुल्क :- 9999/-
-----------=======--------
🔸के छ विशेषता
✅ २२/२३ वर्ष लामो अनुभव भएका बरिस्ठ प्रशिक्षक गुरु द्वारा सिकाइने
✅पुर्णरुपमा practical कक्षा सन्चालन हुने ।
✅प्रशिक्षकले हरेक प्रस्तुतिलाई आफैले गरेर देखाएर सिकाइने ।
✅१००% ग्यारेन्टीका साथ प्रशिक्षण दिइने ।
✅ प्रशिक्षार्थीको योग्यता र क्षमता अनुसार छुट्टै कक्षा आवश्यक परेमा उपलब्ध गराइने।
✅ प्रत्येक हप्ताको १ दिन धेरै सहभागी सामु राखेर विशेष अभ्यास गराइने
✅एक महिने कोर्स लिनेहरुलाइ आफ्नै अत्याधुनिक STUDIO मा RADIO र TV अन्तर्वार्तामा सहभागी गराइने ।
🔸समय तालिका
✅बिहान 6:00to 8:00 (Advance course )
✅बिहान 11:00 to 12:30 (Basic Course)
✅बेलुका 5:00 to 7:00 (Advance course )
✅बेलुका 7:15 8:45 अन्लाईन Course
🔸प्रशिक्षक तथा अनुभव ?
✅Agni Prasad Bhattarai (प्रमुख प्रशिक्षक)
➡️२०६० सालबाट पाल्पाको श्रीनगर एफ.बाट संचारकर्मीको रुपमा यात्रा प्रारम्भ ।
➡️२०६६ सालमा नेपालमै पहिलोपटक लामो अनुसन्धान पश्चात् Public Speaking Training Center को स्थापना गरि आज सम्म पनि प्रशिक्षण दिदै ।
➡️देशका करिब ४० भन्दा धेरै एफ.एम. रेडियोमा चर्चित रेडियो कार्यक्रम संचालन साथै विभिन्न TV कार्यक्रम उत्पादन तथा संचालन ।
➡️अध्ययन ब्याचलर पत्रकारिता, मास्टर राजनीति शास्त्र
--------========---------
सम्पर्क तथा बुकिङका लागि
Prestige Media Center
फोन न .-01-4596006
Whatsapp : 985-1196006

18/08/2026

प्रेस्टिज मिडियामा भाषण तथा उद्घोषण तालिम पश्चात अनुभव साटदै

गतहप्ता उत्कृष्ट प्रस्तुति राखेर प्रथम हुनु भएकोमा प्रहरी नायव निरीक्षक पिंकी कुवरलाई बधाइ साथै हाम्रो कार्यक्रममा प्रमु...
17/08/2026

गतहप्ता उत्कृष्ट प्रस्तुति राखेर प्रथम हुनु भएकोमा
प्रहरी नायव निरीक्षक पिंकी कुवरलाई बधाइ साथै हाम्रो कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएर साथ दिनु भएकोमा नेपाल मोबाइल संघका केन्द्रिय अध्यक्ष श्री रमेश घिमिरे सर लगायत सम्पुर्ण अतिथि ज्युहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं ।

14/08/2026

हाम्रा प्रशिक्षक अग्नि प्रसाद भट्टराई द्वारा राखिएको दमदार भनाइको छोटो क्लिप- जुन केही समय अगाडि सिराहामा सामाजिक सद्भाव खल्बलिदै गर्दा राखिएको हो
तपाई पनि भाषणकला तालिम गर्ने सोचमा हनुहुन्छ भने सम्पर्क गर्नु होला
०१-४५९६००६/9851196006

ठुलो मन्चमा दम्दार मन्तव्य राख्दै प्रशिक्षार्थी
14/08/2026

ठुलो मन्चमा दम्दार मन्तव्य राख्दै प्रशिक्षार्थी

Address

Chabahil
Kathmandu
977

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+97714596006

Alerts

Be the first to know and let us send you an email when Prestige Media Center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Prestige Media Center Pvt. Ltd.:

Shortcuts

Share