Mandan Valley Academy, Mandandeupur Municipality-7,kavre

Mandan Valley Academy, Mandandeupur Municipality-7,kavre About school,education,programs e.t.c

07/10/2025
13/09/2025

आदरणीय अभिभावकज्यूहरू, सादर नमस्कार।
बिषम परिस्थितिका कारण अबरुद्ध भएको पठन पाठन कार्य मिति २०८२/०५/२९ गते आइतबारदेखि सञ्चालन हुनेछ साथै २०८२/५/ २७ बाट सन्चालन हुने भनिएको दोश्रो त्रैमासिक परीक्षा २०८२/०५/३१गते देखि सन्चालन गरिने कुरा जानकारी गराउदछौ धन्यवाद!!!

10/09/2025

आदरणीय अभिभावक ज्यू, नमस्कार !
विद्यालय खोल्न अझै पनि सहज अवस्था नभएको हुनाले भाद्र २६ र २७ गते विद्यालय बन्द हुने जानकारी गराइन्छ। विद्यार्थी भाइबहिनीहरुले परीक्षाको तयारी गरेर बस्नको लागि पनि अनुरोध गरिन्छ।
बिद्यालय प्रशासन

09/09/2025

आदरणीय अभिभावकज्यू, शिक्षक तथा विद्यार्थीहरूमा हार्दिक नमस्कार!
देशका विभिन्न भागहरूमा भएको Gen Z आन्दोलनका क्रममा थुप्रै होनहार युवा तथा विद्यार्थीहरूले आफ्नै उज्ज्वल भविष्यसँगै अमूल्य जीवन गुमाउनु परेको हृदयविदारक घटनाले सम्पूर्ण शैक्षिक क्षेत्र मात्र नभई पूरै नेपाली समाजलाई स्तब्ध र पीडित बनाएको छ। विभिन्न अस्पतालहरूमा उपचाररत सयौँ घाइतेहरूको अवस्था अझै पनि गम्भीर रहेको छ।यस अकल्पनीय घटनाप्रति विद्यालय परिवार गहिरो दुःख प्रकट गर्दछ र मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दछ। साथै, शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
केन्द्रीय प्याब्सन र प्याब्सन काभ्रेको निर्णयअनुसार सम्पुर्ण विद्यालयहरूमा दुई दिन शोक बिदा दिने निर्देशन अनुसार यस विद्यालय पनि भाद्र २४ र २५ गते (दुई दिन) पूर्ण रूपमा बन्द रहने जानकारी गराइन्छ।
यस कठिन घडीमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूलाई धैर्य र आपसी विश्वासका साथ अगाडि बढ्न, शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न हार्दिक अनुरोध गर्दछौं।धन्यवाद।
नाेट: परिस्थिति अनुकुल भएमा भाद्र 26 गते बिद्यालयमा पठन पाठनका क्रियाकलाप संचालन हुने पनि जानकारी गराईन्छ।


मण्डन भ्याली एकेडेमी परिवार 🙏🙏

1st term result (2082-04-16)Congratulations !!!!!🌺🌺🌺🌺
02/08/2025

1st term result (2082-04-16)
Congratulations !!!!!🌺🌺🌺🌺

प्याब्सन, काभ्रेद्वारा आयोजित SEE -2081  सम्मान कार्यक्रम ,मण्डन भ्यली एकेडेमीले शतप्रतिशत उतीर्णता दर हासिल गरी "उत्कृष...
12/07/2025

प्याब्सन, काभ्रेद्वारा आयोजित SEE -2081 सम्मान कार्यक्रम ,

मण्डन भ्यली एकेडेमीले शतप्रतिशत उतीर्णता दर हासिल गरी "उत्कृष्ट विद्यालय" बाट सम्मानित भएको छ साथै उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी भाइबहिनीहरु पनि सम्मनित भएका छन् |

१००%नतिजा ल्याउन शफल भएकोमा सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरु , अभिभावक  ज्यूहरु ,  बिद्यालय परिवार  एवम शुभचिन्तकहरुमा हा...
27/06/2025

१००%नतिजा ल्याउन शफल भएकोमा सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरु , अभिभावक ज्यूहरु , बिद्यालय परिवार एवम शुभचिन्तकहरुमा हार्दिक बधाई एवम आभार प्रकट गर्दछौ ।

1st day of NCC
23/06/2025

1st day of NCC

NCC (National Cadet Corps)program
18/06/2025

NCC (National Cadet Corps)program

World Environment Day(June-5)
06/06/2025

World Environment Day(June-5)

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 16:30
Tuesday 09:00 - 16:30
Wednesday 09:00 - 16:30
Thursday 09:00 - 16:30
Friday 09:00 - 16:30
Sunday 09:00 - 16:30

Telephone

+97711412026

Website

Alerts

Be the first to know and let us send you an email when Mandan Valley Academy, Mandandeupur Municipality-7,kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Mandan Valley Academy, Mandandeupur Municipality-7,kavre:

Share