Ganada Educational Consultancy

Ganada Educational Consultancy Ganada Educational Consultancy, established in 2016, helps students pursue studies abroad, offering IELTS, documentation, and language classes.

We are located at Chabahil complex on the 2nd floor.

आज मिति २०८२-०८-०७ गते हाम्रो यस Ganada Educational Consultancy  को प्यारो विद्यार्थी  आशिष लिम्बू दक्षिण कोरियाको फ्लाई...
23/11/2025

आज मिति २०८२-०८-०७ गते हाम्रो यस Ganada Educational Consultancy को प्यारो विद्यार्थी आशिष लिम्बू दक्षिण कोरियाको फ्लाईट परेको हुँदा उहाँलाई सफल यात्राको कामना व्यक्त गर्दछौ। कोरियाको बसाई फलदायी रहोस्।🇳🇵✈️🇰🇷

आज मिति २०८२-०७-१६ गते हाम्रो यस Ganada Educational Consultancy  को प्यारो विद्यार्थी आकाश शेर्पाको दक्षिण कोरियाको फ्ला...
02/11/2025

आज मिति २०८२-०७-१६ गते हाम्रो यस Ganada Educational Consultancy को प्यारो विद्यार्थी आकाश शेर्पाको दक्षिण कोरियाको फ्लाईट परेको हुँदा उहाँलाई सफल यात्राको कामना व्यक्त गर्दछौ। कोरियाको बसाई फलदायी रहोस्।🇳🇵✈️🇰🇷

आज मिति २०८२-०६-०५  गते आईतबारको दिन हाम्रो यस Ganada Educational Consultancy  को जेहेन्दार साथै प्रिय विद्यार्थी  इपिस ...
21/09/2025

आज मिति २०८२-०६-०५ गते आईतबारको दिन हाम्रो यस Ganada Educational Consultancy को जेहेन्दार साथै प्रिय विद्यार्थी इपिस मार्फत दक्षिण कोरिया 🇰🇷✈️
प्रस्थान गर्नुहुने Adhi Rai लाई सफल यात्राको शुभकामना साथै, कोरियाको बसाई फलदायीको कामना व्यक्त गर्दछौं।

आज मिति २०८२-०५-१६ गते उच्च शिक्षाको लागि  (D2 VISA)मार्फत दक्षिण कोरिया🇰🇷✈️ प्रस्थान गर्नु हुने हाम्रो प्यारो विद्यार्थ...
01/09/2025

आज मिति २०८२-०५-१६ गते उच्च शिक्षाको लागि (D2 VISA)मार्फत दक्षिण कोरिया🇰🇷✈️ प्रस्थान गर्नु हुने हाम्रो प्यारो विद्यार्थी Aangmaya Sherpa लाई सफल यात्राको शुभकामना व्यक्त गर्न चाहन्छौं । साथै उज्वल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं। Ganada Educational Consultancy ❤️🇰🇷✈️

आज मिति २०८२-०५-०१ गते दक्षिण कोरिया 🇰🇷 प्रस्थान गर्नुहुने हाम्रो जेहेन्दार र प्रिय विद्यार्थीहरू  युसम र   विशनलाई शुभय...
17/08/2025

आज मिति २०८२-०५-०१ गते दक्षिण कोरिया 🇰🇷 प्रस्थान गर्नुहुने हाम्रो जेहेन्दार र प्रिय विद्यार्थीहरू युसम र विशनलाई शुभयात्राको कामना साथै कोरिया बसाई फलदायीको कामना व्यक्त गर्दछौं।

आज मिति २०८२-०४-२०गते दक्षिण 🇰🇷कोरिया  प्रस्थान गर्ने हाम्रो जेहेन्दार विद्यार्थी  रवीन्द्र जैशीको सफल यात्राको कामना व्...
05/08/2025

आज मिति २०८२-०४-२०गते दक्षिण 🇰🇷कोरिया प्रस्थान गर्ने हाम्रो जेहेन्दार विद्यार्थी रवीन्द्र जैशीको सफल यात्राको कामना व्यक्त गर्दछौं। साथै कोरिया बसाई फलदायी रहोस् शुभकामना ।

सन् २०२५ को कोरियन भाषा आवेदन फाराम सम्बन्धी जरुरी सूचना !🇰🇷🔊
04/08/2025

सन् २०२५ को कोरियन भाषा आवेदन फाराम सम्बन्धी जरुरी सूचना !🇰🇷🔊

गुरु पूर्णिमाको सम्पूर्णमा शुभकामना 🙏🏻❤️
10/07/2025

गुरु पूर्णिमाको सम्पूर्णमा शुभकामना 🙏🏻❤️

आज २०८२-०३-०२ गतेको फ्लाइट मार्फत दक्षिण कोरिया प्रस्थान गर्नु हुने हाम्रो प्यारो विद्यार्थी धन बहादुर चन्दलाई सफल यात्र...
16/06/2025

आज २०८२-०३-०२ गतेको फ्लाइट मार्फत दक्षिण कोरिया प्रस्थान गर्नु हुने हाम्रो प्यारो विद्यार्थी धन बहादुर चन्दलाई सफल यात्राको शुभकामना साथै कोरिया बसाई फलदायी होस् भन्ने कामना व्यक्त गर्दछौं ।

शुभ बुद्ध जयन्तीको मंगलमय अवसरमा हार्दिक शुभकामना!शान्तिका अग्रदूत, ज्ञानका स्रोत र करुणाका प्रतीक भगवान गौतम बुद्धको आद...
12/05/2025

शुभ बुद्ध जयन्तीको मंगलमय अवसरमा हार्दिक शुभकामना!
शान्तिका अग्रदूत, ज्ञानका स्रोत र करुणाका प्रतीक भगवान गौतम बुद्धको आदर्श र शिक्षाले हामी सबैलाई सत्य, अहिंसा र धैर्यको मार्गमा अघि बढ्न प्रेरणा मिलोस्।
यो पवित्र दिनले हाम्रा जीवनमा शान्ति, समझदारी र आत्मबोधको उज्यालो फैलाओस् भन्ने कामना।
जय बुद्ध!

12/05/2025

शुभ उभौली पर्व २०८२को पावन अवसरमा हार्दिक शुभकामना!
प्रकृतिसँगको सहअस्तित्व, श्रमको सम्मान, र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने यो महान पर्वले हामी सबैमा आपसी सद्भाव, समृद्धि, र शान्तिको भावना फैलाओस्।
किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष खुशी, स्वास्थ्य र उन्नतिको कामना।
साँस्कृतिक पहिचानको गौरव✊🏻

10/05/2025

Address

Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ganada Educational Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Ganada Educational Consultancy:

Share