TU Results & News

TU Results & News त्रिभुवन विश्वविद्यालय र शिक्षा क्षेत्र सम्बन्धि सम्पुर्ण जानकारीहरु यहाँ पाउन सक्नुहुनेछ।
(17)

29/05/2026

अब कुन तहका कर्मचारीको तलब कति ?

मुख्य सचीव - ९८,४२५
सचीव - ९२,२१९
सहसचीव - ७३,७१२
उपसचीव - ६३,९११
अधिकृत - ५७,८६२
नासु - ४७,०२३
खरिदार - ४४,८१०
सहायक - ३८,४०९

बजेट २०८३/८४ ।
29/05/2026

बजेट २०८३/८४ ।

29/05/2026

Breaking: सरकारी कर्मचारीको तलबमा २१ प्रतिशतले वृद्धि भएको छ । अब सबैको तलब ४० हजार भन्दा माथि हुनेछ। 😮🔥

29/05/2026

५५ वर्ष उमेर पुगेका र ३० वर्ष सेवा अवधि पुगेका सरकारी कर्मचारीलाई अनिवार्य अवकाशमा पठाइँने भएको छ। 😮

29/05/2026

प्रवेश पत्र लिन जाने बारे अत्यन्त जरुरी सुचना...
यहि मिति २०८३ साल जेष्ठ १८ गते बाट हुन लागेको ३ बर्षे स्नातक तह अन्तर्गतको बि.ए (B.A) प्रथम बर्षको आंशिक तथा मौका (Partial & Chance) परीक्षालाई ध्यानमा राखि २०८३ जेष्ठ १४,१५ र १७ गते बिदाँको दिनमा समेत B.A Private तर्फको साथै Equavalane Certificate को निमित्त १०० पुर्णाङ्कको परीक्षा दिनु पर्ने परीक्षार्थीहरुको समेत प्रवेश पत्र धमाधम वितरण भईरहेको जानकारी सरोकारवालाहरुमा गराईन्छ ।

लिन जाने समय र स्थान :
मिति : २०८३ जेष्ठ १४ गते देखि ।
समय: बिहान १०:३० बजे देखि ४:०० बजे सम्म ।
स्थान : कोठा नं.११ ( त्रि.वि परीक्षा नियन्त्रण कार्यालय, बल्खु ।)
नोट: प्रवेश पत्र लिन जादाँ अनिवार्य रुपमा परीक्षा फाराम भर्दा तिरेको शुल्कको रसिद लिएर जानु होला साथमा आफ्नो परिचयपत्र पनि लिएर जानू होला ।
L३बर्षे B.A परीक्षा केन्द्र :काठमाण्डौँ शिक्षा क्याम्पस सतुङ्गल ।
शुभकामना सम्पुर्ण परीक्षार्थीहरुमा .....

भोलिदेखि अफिसरको परिक्षा सुरु हुँदैछ, कस्तो छ त तयारी ? 😮
28/05/2026

भोलिदेखि अफिसरको परिक्षा सुरु हुँदैछ, कस्तो छ त तयारी ? 😮

BBS 2nd year को नतिजा प्रकाशित गरिएको सम्बन्धि त्रिविको अत्यन्त जरुरी सूचना !
27/05/2026

BBS 2nd year को नतिजा प्रकाशित गरिएको सम्बन्धि त्रिविको अत्यन्त जरुरी सूचना !

27/05/2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको संसद्मा चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। उनले पेस गरेको विवरण अनुसार अर्थतन्त्रका सूचक यस्ता रहेका छन् :

* चालु आर्थिक वर्षमा ३.८५ प्रतिशतको आर्थिक वृद्धिदर।

* चालु वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँको हुने।

* प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने।

* गण्डकी र बागमती प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने।

* कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहने।

* संघीय खर्च १०.४ प्रतिशतले बढे पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको।

* कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब। कुल गार्हस्थ उत्पादनको ४३.६ प्रतिशत पुगेको छ।

* व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुगेको छ।

* विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रहेको छ। १८.५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त।

24/05/2026

महत्त्वपूर्ण: कक्षा १२ पछि तपाई वा तपाईका छोराछोरीहरुलाई AI सहितको IT पढाउन चाहनुहुन्छ तर यो पढेर के हुन्छ ? IT किन पढ्ने ? भबिस्यमा IT पढेर के गर्न सकिन्छ ? भोलि गएर नेपालमा वा बिदेशी मुलुकमा IT को scope कत्तिको हुन्छ ? साथै AI प्रविधिको सहि प्रयोग अनि Photo/Video कसरी बनाउन सकिन्छ ? लगायतका महत्त्वपूर्ण कुराहरुमा ज्ञान बढाउन काठमाडौंमा भब्य अनि निशुल्क "AI with IT Training" Program हुँदैछ। Program मा सहभागी विद्यार्थीले certificate पनि पाउनेछन भने खाजाहरुको व्यवस्था समेत गरिएको छ। थप जानकारीका लागि Whatsapp गर्न सक्नुहुनेछ: 9715150015

मिति: 2083/02/12 गते
स्थान: Texas College, चावहिल, काठमाडौं
समय: 11 बजेदेखि 3 बजेसम्म

त्रिवि द्वारा BSc 3rd year को नतिजा प्रकाशित गरिएको छ। 😮
22/05/2026

त्रिवि द्वारा BSc 3rd year को नतिजा प्रकाशित गरिएको छ। 😮

Address

Kirtipur

Website

Alerts

Be the first to know and let us send you an email when TU Results & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to TU Results & News:

Share