14/09/2026
पिन्सा राईले हर्क साम्पाङ प्रधानमन्त्री भएको भए बाढीका बेला सयौँ हेलिकप्टर प्रयोग गरेर उद्धार कार्य सञ्चालन गर्ने दाबी गरेकी छन्।
उनले बाढी आउँदै गरेको अवस्थामा नै पूर्वतयारी गरेर प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालन गरिने बताएकी हुन्।
राईले हर्क साम्पाङ प्रधानमन्त्री भएको भए बाढीका कारण समस्यामा परेका नागरिकलाई तत्काल उद्धार गरिने दाबी गर्दै वर्तमान उद्धार तथा व्यवस्थापनको अवस्थामाथि प्रश्न उठाएकी छन्।