29/06/2020
राष्ट्रिय धान दिवस २०७७, दही-चिउरा खाने दिनको शुभ-कामना ।
सम्पूर्ण कृषक दाजुभाइ-दिदीबहिनीको बालीनालीको सुरक्षा होओस् र आउँदा दिनमा कृषि फस्टाउँदै जाओस् भनी आइएमई परिवार हृदयदेखि नै कामना गर्दछ ।