Shree Phulchoki College

Shree Phulchoki College Only education has the power to truly brighten your life.

मृतक प्रति हार्दिक समवेदना।
09/09/2025

मृतक प्रति हार्दिक समवेदना।

फूल्चोकी कलेज, ठैबको संचालक समिति सदस्यमा विजयी हुनुभएकोमा अध्यक्ष अष्टमान महर्जन, सदस्यहरु: जितेन्द्र महर्जन, श्रीकृष्ण...
10/02/2024

फूल्चोकी कलेज, ठैबको संचालक समिति सदस्यमा विजयी हुनुभएकोमा अध्यक्ष अष्टमान महर्जन, सदस्यहरु: जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, राजेश महत, लक्ष्मीदाश महर्जन, शिव शंङ्कर महर्जन, अम्बिका महर्जन, र कमला श्रेष्ठलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना !

Bachelor 2nd Year को Exam Form माघ २९ गतेसम्म भर्न सकिने भएको छ  ।
07/02/2024

Bachelor 2nd Year को Exam Form माघ २९ गतेसम्म भर्न सकिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर !!त्रि. वि. स्ववियुको आन्दोलन पश्चात विश्वविद्यालले इतिहासमा पहिलो पटक स्नात...
19/01/2024

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर !!
त्रि. वि. स्ववियुको आन्दोलन पश्चात विश्वविद्यालले इतिहासमा पहिलो पटक स्नातक र स्नातकोत्तरको शैक्षिक क्यालेन्डर प्रकाशन गरेको छ! यसलाई हर हालतमा लागु गराउनुपर्दछ!

मिति २०८०/१०/०३गते रातको १२/३०बजे बुङ्गल नगरपालिका वडा नं ७ बाहुगाउँ ,बझाङ घरभइ हाल ललितपुर महानगर पालिका वडा नं २८ हरिस...
18/01/2024

मिति २०८०/१०/०३गते रातको १२/३०बजे बुङ्गल नगरपालिका वडा नं ७ बाहुगाउँ ,बझाङ घरभइ हाल ललितपुर महानगर पालिका वडा नं २८ हरिसिद्धि निबासी श्री बुद्ध माध्यमिक विद्यालय गाोदावरी १४ बाडेगाउँ, ललितपुर का प्रधानाध्यापक श्री प्रेमपति जोशीकी ममतामयी माताको कलावति देवि जोशीले ७३वर्षको उमेरमा बझाङस्थित अाफ्नै निबासमा ब्रह्मलीन हुनु भएकाले यस दु:खद क्षणमा स्वर्गीय अामाप्रति भावपूर्ण श्रदासुमन एवम् सम्पूर्ण शोकसन्तप परिवार जनमा हार्दिक समवेदना व्यक्त छौ ।

तेस्रो कलेज सभा 2080 🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🌹
13/01/2024

तेस्रो कलेज सभा 2080
🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🌹

कलेज सभा स्थगन सम्बन्धि अत्यन्त जरुरी सूचना !
12/01/2024

कलेज सभा स्थगन सम्बन्धि अत्यन्त जरुरी सूचना !

11/01/2024

Address

Godawari/14
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Phulchoki College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Shree Phulchoki College:

Share