विधार्थी कल्याण परिषद्

विधार्थी कल्याण परिषद् Official page of Student Welfare Council of NaLC .

Defending Champions are back🏆🏏The squad for FSU (NLC) Cricket Cup 2082 is ready to defend the title.
16/03/2026

Defending Champions are back🏆🏏
The squad for FSU (NLC) Cricket Cup 2082 is ready to defend the title.

The squad is set! 🏏🔥Representing FSU in the NLC Cricket Cup 2082.Let’s bring the trophy home! 💪
16/03/2026

The squad is set! 🏏🔥
Representing FSU in the NLC Cricket Cup 2082.
Let’s bring the trophy home! 💪

चार वर्षदेखि कलेजमा सञ्चालन हुन नसकेको नेपाली मूट प्रतियोगितालाई यस वर्ष नयाँ सोच र नयाँ पहिचानसहित पुनः सुरु गर्न पाउँद...
27/02/2026

चार वर्षदेखि कलेजमा सञ्चालन हुन नसकेको नेपाली मूट प्रतियोगितालाई यस वर्ष नयाँ सोच र नयाँ पहिचानसहित पुनः सुरु गर्न पाउँदा हामी गर्वान्वित छौँ। यसै क्रममा आदरणीय गुरु डा. हरिवंश त्रिपाठी सरको स्मृतिमा “डा. हरिवंश त्रिपाठी स्मृति फौजदारी अभ्यास अदालत प्रतियोगिता २०८२” नामकरण गर्दै यसलाई नयाँ पहलको रूपमा अघि बढाइएको हो।

सामान्य सुरुवातजस्तो देखिए पनि यो यात्रा वकालत, अनुसन्धान, धैर्यता र अदालती उत्कृष्टताको प्रेरणादायी अनुभव बन्यो। प्रारम्भिक चरणका प्रतिस्पर्धात्मक बहसहरूदेखि प्रभावशाली फाइनल प्रस्तुतिसम्म प्रत्येक सहभागीले आफ्नो समर्पण, मेहनत र उल्लेखनीय विकास प्रदर्शन गर्नुभयो।

यो केवल प्रतिस्पर्धा मात्र थिएन।सिक्ने, बुझ्ने, आफूलाई निखार्ने र भविष्यका सक्षम कानुनी व्यवसायीका रूपमा अघि बढ्ने सशक्त मञ्च थियो।

सबै टिमहरूलाई उनीहरूको अथक प्रयास र प्रतिबद्धताका लागि हार्दिक बधाई।
अब लक्ष्य अझ ठूला इजलासहरू, अझ आत्मविश्वासी बहसहरू र उज्ज्वल कानुनी यात्रातर्फ।

Semi- Finale : Dr.Haribansa Tripathi Memorial Criminal Moot Court Competition
22/02/2026

Semi- Finale : Dr.Haribansa Tripathi Memorial Criminal Moot Court Competition

Quarter-Finals : Dr. Haribansa Tripathi Memorial Criminal Moot Court Competition
21/02/2026

Quarter-Finals : Dr. Haribansa Tripathi Memorial Criminal Moot Court Competition

Preliminary Round :  Dr. Haribansa Tripathi Memorial Criminal Moot Court Competition.
21/02/2026

Preliminary Round : Dr. Haribansa Tripathi Memorial Criminal Moot Court Competition.

विद्यार्थी कल्याण परिषद्, नेशनल ल कलेजद्वारा प्रजातन्त्र दिवसको अवसरमा आयोजित “डा. हरिवंश त्रिपाठी स्मृति फौजदारी अभ्यास...
18/02/2026

विद्यार्थी कल्याण परिषद्, नेशनल ल कलेजद्वारा प्रजातन्त्र दिवसको अवसरमा आयोजित “डा. हरिवंश त्रिपाठी स्मृति फौजदारी अभ्यास अदालत प्रतियोगिता २०८२” आज पहिलो दिन प्रारम्भिक चरण र क्वाटर फाईनल चरण सम्पन्न भएको छ।
क्वाटर फाईनल चरणको नतिजा सार्वजनिक भईसकेको छ।
भोलि सेमिफाईनल र फाईनल चरण सहित प्रतियोगिताको समापन हुने हुँदा सम्पुर्णलाई समापन कार्यक्रमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

⚖️ न्याय, अभ्यास र प्रतिभाको संगम ⚖️डा. हरिवंश त्रिपाठी स्मृति फौजदारी अभ्यास अदालत प्रतियोगिता २०८२विद्यार्थी कल्याण पर...
31/01/2026

⚖️ न्याय, अभ्यास र प्रतिभाको संगम ⚖️
डा. हरिवंश त्रिपाठी स्मृति फौजदारी अभ्यास अदालत प्रतियोगिता २०८२
विद्यार्थी कल्याण परिषद्, नेशनल ल कलेजद्वारा आयोजित।
सिकाइ, अभ्यास र उत्कृष्टताको यात्रामा एक महत्वपूर्ण कदम।

The Student Welfare Council (SWC) and the SWC Research and Insights Forum extend our heartiest congratulations to the Wi...
31/01/2026

The Student Welfare Council (SWC) and the SWC Research and Insights Forum extend our heartiest congratulations to the Winners and the Runner-up of the British Parliamentary Debate.🏆🏅

Winners:
Ms. Sushma Acharya & Ms. Bhumika Pandey

Runner-up:
Ms. Hritika Kumari Mandal & Mr. Swarnim Poudel

Best Speaker:
Ms. Sushma Acharya

The Council and the Council’s committee commend the exceptional standard of advocacy, critical reasoning, and parliamentary decorum demonstrated by all the participants.The successful conduct of the debate stands as a testament to the growing culture of intellectual discourse and academic excellence within the institution.

बसन्त पञ्चमीको पावन अवसरमा नेशनल ल कलेजमा सरस्वती पूजा श्रद्धा, भक्ति र उत्साहका साथ भव्य रूपमा सम्पन्न भयो। विद्या, बुद...
26/01/2026

बसन्त पञ्चमीको पावन अवसरमा नेशनल ल कलेजमा सरस्वती पूजा श्रद्धा, भक्ति र उत्साहका साथ भव्य रूपमा सम्पन्न भयो। विद्या, बुद्धि र विवेककी देवी सरस्वतीको विधिवत् आराधनासँगै कलेज परिसर ज्ञान, शान्ति र सकारात्मक ऊर्जाले भरिएको अनुभूति भयो।

विद्यार्थी, शिक्षक तथा सम्पूर्ण कलेज परिवारको सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण र स्मरणीय बनायो। 🪷🦢

📚✨ सरस्वती पूजा तथा सांस्कृतिक नृत्य प्रतियोगिता ✨📚विद्यार्थी कल्याण परिषद्, नेशनल ल कलेजद्वारा आयोजना हुने सरस्वती पूजा...
16/01/2026

📚✨ सरस्वती पूजा तथा सांस्कृतिक नृत्य प्रतियोगिता ✨📚
विद्यार्थी कल्याण परिषद्, नेशनल ल कलेजद्वारा आयोजना हुने सरस्वती पूजा तथा सांस्कृतिक नृत्य प्रतियोगितामा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक आमन्त्रण।

🗓️ मिति: ५ माघ २०८२, शुक्रबार
📍 स्थान: नेशनल ल कलेज

👉 सहभागिताका लागि दर्ता गर्नुहोस् लिङक Bio मा छ।

A long wait. Countless efforts. One shared belief. Today, that belief turned into reality at National Law College.The Sm...
12/01/2026

A long wait. Countless efforts. One shared belief.
Today, that belief turned into reality at National Law College.
The Smart Board is finally installed ,not just as a piece of technology, but as a symbol of student voice, persistence, and unity. Raised, repeated and relentlessly pursued by the Student Welfare Council, this achievement proves that when students stand together, change happens.
Grateful to everyone who believed, supported and worked behind the scenes to make this possible.
This is more than progress : it’s a victory for student power. ✨📚

Address

Sanepa Height
Lalitpur

Alerts

Be the first to know and let us send you an email when विधार्थी कल्याण परिषद् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to विधार्थी कल्याण परिषद्:

Share