Kathmandu University School of Arts

Call Directions Website Contact the university

Kathmandu University School of Arts Kathmandu University, School of Arts, established in 1996, is one of the seven schools at KU. It offers 5 graduate and 7 undergrad courses.

For more information, visit www.kusoa.edu.np

As part of our regular students interaction with various community organizations, Bachelor in Community Development Prog...
25/09/2026

As part of our regular students interaction with various community organizations, Bachelor in Community Development Programme -School of Arts,KU had a documentary-show and youth talk. Some glimpses:

Application open. Apply Now !!
23/09/2026

Application open. Apply Now !!

22/09/2026
22/09/2026
22/09/2026
काठमाडौँ विश्वविद्यालयबाट सह-प्राध्यापक एक्कु माया पुन ३२ वर्षे निष्ठापूर्ण सेवापछि सेवानिवृत्तकाठमाडौँ विश्वविद्यालय मा...
22/09/2026

काठमाडौँ विश्वविद्यालयबाट सह-प्राध्यापक एक्कु माया पुन ३२ वर्षे निष्ठापूर्ण सेवापछि सेवानिवृत्त

काठमाडौँ विश्वविद्यालय मा ३२ वर्षभन्दा लामो समय निष्ठापूर्वक सेवा प्रदान गरी सह-प्राध्यापक एक्कु माया पुन आज औपचारिक रूपमा सेवा निवृत्त हुनुभएको छ । आफ्नो जीवनको आधाभन्दा बढी समय विश्वविद्यालयको शैक्षिक उन्नयनमा समर्पण गर्नुभएकी पुनले हजारौँ विद्यार्थीहरूलाई मार्गदर्शन गर्नुका साथै विश्वविद्यालयका विभिन्न स्कूलहरूमा अध्यापन गराउनुभएको थियो । उहाँको सम्मानमा आज स्कूल अफ आर्ट्स र भाषा तथा आमसञ्चार विभागमा विशेष बिदाई कार्यक्रमको आयोजना गरियो । स्कूल अफ आर्ट्सको कार्यक्रममा डिन, विभिन्न विभागका प्रमुखहरू तथा प्राध्यापकहरूको उपस्थिति रहेको थियो भने विभागको कार्यक्रममा डिन, विभाग प्रमुख तथा प्राध्यापकहरू उपस्थित थिए ।

सो अवसरमा बोल्दै डिन तथा विभिन्न विभागका प्राध्यापकहरूले सह-प्राध्यापक पुनको अमूल्य योगदानको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा अवकाशपछिको जीवनलाई एक चुनौतीक‍ो रूपमा मात्र नहेरी अवसरका रूपमा लिनुपर्ने र विश्वविद्यालयसँग निरन्तर जोडिनका लागि विभिन्न ढोकाहरू सदैव खुला रहने कुरामा जोड दिइएको थियो । विश्वविद्यालयमा अध्यापकका रूपमा मात्र नभइ, स्कूल अफ आर्टस्को डीन,कार्यकारी परिषद (इसी) को सदस्य र विभिन्न कार्यकारी पदमा रही वहाँले निष्ठापूर्वक विश्वविद्यालयलाई सेवा गर्नुभयो । वहाँको लामो र समर्पित सेवाका लागि सबैले उहाँप्रति कृतज्ञता व्यक्त गर्दै सुखद, सक्रिय र स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

स्कूल अफ् आर्टस्, भाषा तथा आमसञ्चार विभाग र सम्पूर्ण विश्वविद्यालय वहाँको स्वस्थ र समुन्नत जीवनको शुभकामना अर्पण गर्दछ ।

#सेवा #अर्पण #विश्वविद्यालय #प्राध्यापन

We belong to the community. We learn to serve it.Admission ends soon in Bachelor in Community Development Programme -Sch...
18/09/2026

We belong to the community. We learn to serve it.
Admission ends soon in Bachelor in Community Development Programme -School of Arts,KU.

We officially welcome Malika Ojha to the Bachelor in Community Development Programme -School of Arts,KU family as part o...
17/09/2026

We officially welcome Malika Ojha to the Bachelor in Community Development Programme -School of Arts,KU family as part of the batch of 2026 😊.

Final Call for Admissions in Bachelor in Media Studies (BMS) and BA in English, Mass Communication & Journalism (BAEMCJ)...
15/09/2026

Final Call for Admissions in Bachelor in Media Studies (BMS) and BA in English, Mass Communication & Journalism (BAEMCJ) at the Department of Languages and Mass Communication, Kathmandu University School of Arts.

We officially welcome Paridhi Thakuri to the Bachelor in Community Development Programme -School of Arts,KU family as pa...
14/09/2026

We officially welcome Paridhi Thakuri to the Bachelor in Community Development Programme -School of Arts,KU family as part of the batch of 2026 😊.

Address

Hattiban
Lalitpur
00977

Alerts

Be the first to know and let us send you an email when Kathmandu University School of Arts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Kathmandu University School of Arts:

Shortcuts

Share