29/09/2026
भोटेकोशी बाढीपीडितका लागि प्रे्रणा विद्याश्रमको सहयोग 🙏
हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगका लागि प्रेरणा विद्याश्रम परिवारले एकता र मानवताको भावना प्रस्तुत गर्दै रु. १,२५,००० (एक लाख पच्चीस हजार रुपैयाँ) सहयोग प्रदान गरेको छ।
उक्त रकम विद्यार्थी, शिक्षक तथा विद्यालयको सामूहिक सहभागितामा संकलन गरी प्रधानमन्त्री राहत कोषमार्फत बाढीपीडितहरूको सहयोगका लागि प्रदान गरिएको हो।