07/06/2026
मिति २०८३/०२/२४
"समृद्ध विद्यालय,सक्षम विद्यार्थी ! जीवनोपयोगी सीप सहितको शिक्षामा हाम्रो लगानी !! "
५१- औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८३
उपरोक्त विषयमा यस विद्यालयको ५१- औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा तपसिल वमोजिमका खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुन गइरहेकाले सम्पूर्ण अभिभावक ,बुद्धिजीवी ,भूतपूर्व विद्यार्थी ,युवाक्लव,वाल क्लव, व्यापारी, समाजसेवी,आमासमूह ,शुभचिन्तक,शिक्षाप्रेमी एवं सरोकारवालाहरुलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौँ ।
तपसिल पूर्ण बहादुर घर्ती
मिति २०८३/०२/२९ गते प्रधानाध्यापक