03/06/2026
यस विद्यालयमा कक्षा ६ मा अध्ययनरत बाबु इशाक वि क र कक्षा ८ मा अध्ययनरत नानु सपना वि कको शुभ जन्मदिनको पावन अवसरमा हार्दिक बधाई तथा असीम शुभकामना व्यक्त गर्दछौँ। 🎉🎂
उहाँहरुको जीवन सधैँ सफल, सुखद र उज्ज्वल बनोस् भन्ने कामना गर्दछौँ।
यस विशेष दिनमा उहाँहरुले अरनिको जन्मदिन कोषमा क्रमशः रु. १०० र रु. २०५ जम्मा गरी विद्यालयप्रति देखाउनुभएको सहयोगी भावना र सद्भावका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।