Suryapura Multiple Campus Gaidahawa-6,Suryapura,Rupandehi

Call Directions

Suryapura Multiple Campus Gaidahawa-6,Suryapura,Rupandehi One of the best college in Rupandehi District.

छात्रवृत्ति सम्बन्धी सूचना ।
20/09/2026

छात्रवृत्ति सम्बन्धी सूचना ।

छात्रवृति सम्बन्धि सूचना
19/09/2026

छात्रवृति सम्बन्धि सूचना

18/09/2026

स्नातक तह दोश्रो बर्षको नियमित परिक्षामा सहभागी हुने सम्पुर्ण विद्यार्थीहरुले समयमै प्रवेश पत्र लैजानु हुनको लागि सादर अनुरोध छ।

हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा सहभागी भई दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो।सूर्यपुर...
08/09/2026

हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा सहभागी भई दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो।

सूर्यपुरा बहुमुखी क्याम्पस, गैंडहवा–६, रुपन्देही मा आयोजित यस कार्यक्रममा उपस्थित सम्पूर्ण शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद।

ॐ शान्ति।

07/09/2026

भोटेकोसी नदिमा आएको बाढीले मृत्यु भएका र घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना तथा शोक सभा र दीप प्रजलन कार्यक्रम मिति २०८३ भदौ २३ गते साझ ५:३० बजे क्याम्पस प्राङ्गणमा राखिएको हुदा सम्पूर्ण विद्यार्थीहरु, क्याम्पस संचालक समिति ,सल्लाहकार समिति ,अनुगमन समिति ,लेखा समिति ,
प्राध्यापक तथा कर्मचारी ,क्याम्पस सभा सदस्य ,६न
वडा समिति ,एवम् सम्पूर्ण आम जन समुदायलाई अनिवार्य
उपस्थितको लागी हार्दिक अनुरोध गर्दछौ ।
क्याम्पस परिवार

स्नातक तह प्रथम बर्षको आंशिक परिक्षा आबेदन फारम भर्ने भराउने सम्बन्धि सूचना
05/09/2026

स्नातक तह प्रथम बर्षको आंशिक परिक्षा आबेदन फारम भर्ने भराउने सम्बन्धि सूचना

सूचना…!विषय: बिदा सम्बन्धमा
03/09/2026

सूचना…!

विषय: बिदा सम्बन्धमा

स्नातक तह दोस्रो बर्षको आंशिक परिक्षाको परिवर्तित समय तालिका
01/09/2026

स्नातक तह दोस्रो बर्षको आंशिक परिक्षाको परिवर्तित समय तालिका

स्नातक तह दोश्रो बर्षको आंशिक परिक्षा स्थगित गरिएको सूचना
28/08/2026

स्नातक तह दोश्रो बर्षको आंशिक परिक्षा स्थगित गरिएको सूचना

Notice…!
27/08/2026

Notice…!

Address

Suryapura
Lumbini
071

Telephone

+97771590707

Website

Alerts

Be the first to know and let us send you an email when Suryapura Multiple Campus Gaidahawa-6,Suryapura,Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share