Pratibha English Boarding School

Pratibha English Boarding School Private School In Lumbini Sanskrit Nagarpalika

शुभकामना |
15/02/2026

शुभकामना |

🇳🇵 शहीद दिवस २०८२ 🇳🇵देशको स्वतन्त्रता, लोकतन्त्र र अधिकारका लागिआफ्नो अमूल्य जीवन अर्पण गर्नेसम्पूर्ण ज्ञात–अज्ञात शहीदप...
30/01/2026

🇳🇵 शहीद दिवस २०८२ 🇳🇵
देशको स्वतन्त्रता, लोकतन्त्र र अधिकारका लागि
आफ्नो अमूल्य जीवन अर्पण गर्ने
सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति
हार्दिक श्रद्धाञ्जली।
शहीदको सपना साकार पार्नु नै
हामी सबैको कर्तव्य हो।

Long Jump Some Vibes
20/01/2026

Long Jump Some Vibes

प्रवेश खुल्ला – प्रतिभा इङ्ग्लिस बोर्डिङ स्कुल !!!सरस्वती पूजाको अवसरमा नर्सरी कक्षाको लागि भर्ना खुल्ला गरिएको छ |२०८२ ...
13/01/2026

प्रवेश खुल्ला – प्रतिभा इङ्ग्लिस बोर्डिङ स्कुल !!!
सरस्वती पूजाको अवसरमा नर्सरी कक्षाको लागि भर्ना खुल्ला गरिएको छ |
२०८२ साल माघ ५ गतेदेखि माघ ९ गतेसम्म |
नर्सरी कक्षामा सिकाइने विषयहरू:
A, B, C | 1, 2, 3 | अ, आ | क, ख, ग
भर्ना शुल्क निःशुल्क रह्ने छ |
सिट सिमित – छिटो गर्नुहोस्!
📞 थप जानकारीका लागि:
+977 9805405607, 9857024512
आफ्ना नानीबाबुको उज्ज्वल भविष्यको सुरुवात आजै गर्नुहोस् |
-9

03/12/2025

Big shout out to my newest top fans! Hirday Ram, Shiv Saran Singh, Krishna Mohan Gupta, Jai Prakash Yadav, Subash Yadav

प्रतिभा ई बो स्कुलमा भर्ना भएको पहिलो विधार्थी रोजगार को सिल सिमलामा साउदी अरब मा काम गरिरहेको अवस्थामा अकल्पनिय निधन भए...
16/04/2025

प्रतिभा ई बो स्कुलमा भर्ना भएको पहिलो विधार्थी रोजगार को सिल सिमलामा साउदी अरब मा काम गरिरहेको अवस्थामा अकल्पनिय निधन भएको र लास नेपालमा आईसकेको तथा भोलि बैसाख ४ गते दाह संस्कार पनि गरिने भएको हुँदा, भोलि देखि विधालयको ०८२ सालको पठन पाठन सुरू गर्न भनिए पनि , भर्न भएको पहिलो विधार्थी भएको हुँदा विधालय मा सोक बिदा भएको ब्यहोरा सम्बन्धित सम्पुर्ण अभिभावक विधार्थी तथा शिक्षकलाई यो सुचना जारि गरिएकोछ ।

श्रीराम यादव
MD

कक्षा= ८, २०८१ सालको नतिजा ७९.७५ % देखि लिएर ९४.२५ % लेउन सफल भएको छात्र/छात्रा हरुलाई हर्दिक बधाई एवम् शुभकामना !!
15/04/2025

कक्षा= ८, २०८१ सालको नतिजा ७९.७५ % देखि लिएर ९४.२५ % लेउन सफल भएको छात्र/छात्रा हरुलाई हर्दिक बधाई एवम् शुभकामना !!

Congratulations dear students of class 8 (2081) 👏🥳 Outstanding result BLE 2081100% results with outstanding marks.
15/04/2025

Congratulations dear students of class 8 (2081) 👏🥳
Outstanding result BLE 2081
100% results with outstanding marks.

Today BLE 1st Day Exam Center In Our School
09/03/2025

Today BLE 1st Day Exam Center In Our School

Prize Distribution On The Occasion Of Saraswati Puja 2k81
04/02/2025

Prize Distribution On The Occasion Of Saraswati Puja 2k81

Saraswati Puja Vibes 2k81❤️❤️❤️❤️
04/02/2025

Saraswati Puja Vibes 2k81❤️❤️❤️❤️

Address

Lumbini

Telephone

+9779805405607

Website

Alerts

Be the first to know and let us send you an email when Pratibha English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Pratibha English Boarding School:

Share