Ghatal Multiple Campus

Ghatal Multiple Campus Management Campus

10/05/2026
हार्दिक आभार !!!
10/05/2026

हार्दिक आभार !!!

09/05/2026
Financial literacy program
09/05/2026

Financial literacy program

घटाल बहुमुखी क्याम्पसद्वारा सञ्चालित “किताब बैंक अभियान” मा आफ्ना मूल्यवान पुस्तकहरू सहयोग गरी सहभागी हुनुभएका आदरणीय व्...
08/05/2026

घटाल बहुमुखी क्याम्पसद्वारा सञ्चालित “किताब बैंक अभियान” मा आफ्ना मूल्यवान पुस्तकहरू सहयोग गरी सहभागी हुनुभएका आदरणीय व्यक्तित्व देव राज पनेरु सर प्रति हार्दिक आभार व्यक्त गर्दछौँ
यहाँको अमूल्य सहयोगले धेरै विद्यार्थीहरूको अध्ययन तथा उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ । ✨

हार्दिक आभार तथा सम्मान 🙏घटाल बहुमुखी क्याम्पसद्वारा सञ्चालन गरिएको “किताब बैंक अभियान” मा सहभागी भई आफ्ना अमूल्य पुस्तक...
07/05/2026

हार्दिक आभार तथा सम्मान 🙏
घटाल बहुमुखी क्याम्पसद्वारा सञ्चालन गरिएको “किताब बैंक अभियान” मा सहभागी भई आफ्ना अमूल्य पुस्तकहरू सहयोग गर्नुहुने घटाल माध्यमिक विद्यालयका आदरणीय नेपाली विषयका शिक्षक श्री वेदानन्त जोशी सर प्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
शिक्षाप्रति समर्पित व्यक्तित्वका रूपमा यहाँले ज्ञान बाँड्ने महान भावनासहित प्रदान गर्नुभएको पुस्तक सहयोगले धेरै विद्यार्थीहरूलाई अध्ययन, प्रेरणा तथा भविष्य निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौँ ।
समाजमा शिक्षा, अध्ययन संस्कृति र ज्ञानको पहुँच विस्तार गर्ने कार्यमा यहाँजस्ता प्रेरणादायी व्यक्तित्वहरूको साथ र सहयोग अत्यन्त प्रशंसनीय छ ।
📖 “एक पुस्तकले अनेकौँ सपना उजागर गर्न सक्छ।”
पुस्तक दानमार्फत ज्ञान बाँड्ने पुण्य कार्यमा यहाँले देखाउनुभएको सद्भाव र सहयोगका लागि पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । 🙏✨
घटाल बहुमुखी क्याम्पस

06/05/2026

सम्पूर्ण अभिभावकज्यू, विद्यार्थी भाइबहिनीहरू तथा सरोकारवाला महानुभावहरूमा विशेष जानकारी ।
Ghatal Multiple Campus द्वारा बी.बी.एस. प्रथम वर्षका विद्यार्थीहरूको शैक्षिक उपलब्धि अझ प्रभावकारी र उत्कृष्ट बनाउने उद्देश्यले निःशुल्क Revision Class सञ्चालन भइरहेको व्यहोरा जानकारी गराइन्छ ।
हालको प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा विद्यार्थीहरूको विषयगत कमजोरी सुधार, परीक्षा तयारीलाई मजबुत बनाउने तथा आत्मविश्वास अभिवृद्धि गर्ने हेतुले सञ्चालन गरिएको उक्त कक्षामा सहभागी भई अधिकतम लाभ लिन सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक अनुरोध गरिन्छ ।
यस सम्बन्धमा आवश्यक जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन तथा उक्त जानकारी सम्बन्धित सबैसम्म पु¥याइदिनुहुन अनुरोध गरिन्छ ।

घरमा थन्किएको एउटा पुस्तक 📚कसैको भविष्य बदल्ने शक्ति राख्छ ✨
06/05/2026

घरमा थन्किएको एउटा पुस्तक 📚
कसैको भविष्य बदल्ने शक्ति राख्छ ✨

Address

Bedkot Municipality 07 Suda
Mahendranagar
10400

Telephone

+9779805750093

Website

Alerts

Be the first to know and let us send you an email when Ghatal Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Ghatal Multiple Campus:

Share