Bhrikuti Diploma in Electrical Engineering College, Mahendranagar

Bhrikuti Diploma in Electrical Engineering College, Mahendranagar Welcome to Bhrikuti Engineering College! We're committed to shaping the future of electrical manpower

CTEVT को डिप्लोमा र प्रि-डिप्लोमा तहका विभिन्न कार्यक्रममा का लागि (निःशुल्क) छात्रवृत्तिमा आवेदन सम्बन्धी सूचना !
14/05/2026

CTEVT को डिप्लोमा र प्रि-डिप्लोमा तहका विभिन्न कार्यक्रममा का लागि (निःशुल्क) छात्रवृत्तिमा आवेदन सम्बन्धी सूचना !

नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना: डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङSEE परीक्षा सफलतापूर्वक उत्तीर्ण गरी उच्च शिक्ष...
12/05/2026

नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना: डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ
SEE परीक्षा सफलतापूर्वक उत्तीर्ण गरी उच्च शिक्षाको खोजिमा रहनुभएका सम्पूर्ण विद्यार्थी महानुभावहरूमा भृकुटी डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ कलेज हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।

प्राविधिक शिक्षाको बढ्दो महत्वलाई आत्मसाथ गर्दै, यस कलेजमा शैक्षणिक सत्र २०८३ का लागि Diploma in Electrical Engineering तहमा भर्ना आवेदन खुला गरिएको जानकारी गराउँदछौँ।

भृकुटी डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ कलेज, महेन्द्रनगर ⚡SEE परीक्षा दिएर बस्नुभएका विद्यार्थीहरूका लागि सुवर्ण अवस...
28/04/2026

भृकुटी डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ कलेज, महेन्द्रनगर ⚡

SEE परीक्षा दिएर बस्नुभएका विद्यार्थीहरूका लागि सुवर्ण अवसर! दक्ष इलेक्ट्रिकल इन्जिनियर बन्ने तपाईंको सपना अब पुरा हुनेछ।

हाम्रा मुख्य छात्रवृत्ति सुविधाहरू:
१. सुदूरपश्चिमका ९ वटै जिल्लाबाट १/१ जना विद्यार्थीलाई पूर्ण सेमेस्टर शुल्क छात्रवृत्ति।
२. भर्ना भएका छात्राहरू मध्येबाट १ जनालाई पूर्ण ट्युसन शुल्क छात्रवृत्ति।
३. उत्कृष्ट GPA ल्याउने विद्यार्थीलाई पनि विशेष छात्रवृत्ति उपलब्ध।

यसैगरी, हालै खुलेको नेपाल विद्युत प्राधिकरण (NEA) को ५ औं तहको ठुलो संख्याको विज्ञापनले यस क्षेत्रमा उज्ज्वल भविष्य सुनिश्चित गरेको छ।

📍 स्थान: महेन्द्रनगर, कञ्चनपुर
📞 सम्पर्क: 9868790927, 9848832587, 9848716658
📧 इमेल: [email protected]
🔗 फेसबुक पेज: Bhrikuti Diploma in Electrical Engineering College

नयाँ वर्ष २०८३ को शुभकामना! 🌸भित्रिँदै गरेको नयाँ वर्ष २०८३ ले तपाईं र तपाईंको परिवारमा नयाँ खुसी, नयाँ जोस र नयाँ सफलता...
14/04/2026

नयाँ वर्ष २०८३ को शुभकामना! 🌸
भित्रिँदै गरेको नयाँ वर्ष २०८३ ले तपाईं र तपाईंको परिवारमा नयाँ खुसी, नयाँ जोस र नयाँ सफलता लिएर आओस्।

आफ्नो लक्ष्य प्राप्तिका लागि अघि बढ्ने ऊर्जा मिलोस्। सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकज्यूहरूमा नयाँ वर्षको धेरै धेरै शुभकामना!

भृकुटी मा.वि., महेन्द्रनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएकोमा Nitu Bhatt Bhandari ज्यु...
04/04/2026

भृकुटी मा.वि., महेन्द्रनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएकोमा Nitu Bhatt Bhandari ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
Let’s inspire, lead & grow together 💡
Bhrikuti Diploma Family

सम्पूर्ण SEE परीक्षार्थी भाइबहिनीहरूलाई सफलताको शुभकामना! प्रश्नपत्र देख्दा नआत्तिनुहोस् र आफूले पढेका कुरालाई एकाग्र भए...
02/04/2026

सम्पूर्ण SEE परीक्षार्थी भाइबहिनीहरूलाई सफलताको शुभकामना! प्रश्नपत्र देख्दा नआत्तिनुहोस् र आफूले पढेका कुरालाई एकाग्र भएर कापीमा उतार्नुहोस्। तपाईँको वर्षभरिको मेहेनतले अवश्य पनि राम्रो नतिजा ल्याउनेछ।

परीक्षापछिको खाली समयमा आफ्नो रुचि र क्षमता पहिचान गरी सहि मार्ग रोज्नुहोला। प्राविधिक शिक्षाको क्षेत्रमा नयाँ आयाम खोज्दै हुनुहुन्छ भने हामी तपाईँको मार्गदर्शनका लागि तयार छौँ।

सबैलाई सफलताको हार्दिक मंगलमय शुभकामना!

सुचना !!सूचना !!सूचना !!
06/03/2026

सुचना !!सूचना !!सूचना !!

11/02/2026

“Minor Project Defense of 5th Semester students – Diploma in Electrical Engineering.
A platform to demonstrate innovation, technical skills, and practical learning.
Proud of our students’ dedication and performance.” ⚡📚

Congratulations coordination sir from heart of every bhrikuti engineering college family We all are proud of you sir
05/02/2026

Congratulations coordination sir from heart of every bhrikuti engineering college family
We all are proud of you sir

22/01/2026
सुचना!! सुचना!! सुचना!!📢📢
15/12/2025

सुचना!! सुचना!! सुचना!!📢📢

Address

Mahendranagar, Kanchanpur
Mahendranagar
10409

Website

Alerts

Be the first to know and let us send you an email when Bhrikuti Diploma in Electrical Engineering College, Mahendranagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share