Shree Anupam Educational Academy

Shree Anupam Educational Academy श्री अनुपम एजुकेशनल एकेडेमी शुक्लाफाँटा - ०१ बन्साह कंचनपुर । शिक्षा नै धन हो

24/12/2025

कक्षा ६ र ७ का बिद्यार्थिहरुलाई बिद्यालय प्राङ्गणमा ठिक १० बजे उपस्थित हुन निर्देशन गरिन्छ ।

बिद्यालय बन्द रहने बारे सूचना ! बिद्यालय मिति २०८२/०९/१३ गते आइतबार देखि नियमित रुपमा समयमा संचालन हुने जानकारी गरिन्छ ।
23/12/2025

बिद्यालय बन्द रहने बारे सूचना ! बिद्यालय मिति २०८२/०९/१३ गते आइतबार देखि नियमित रुपमा समयमा संचालन हुने जानकारी गरिन्छ ।

आदरणीय अभिभावक ज्यु नमस्ते !भुवा पर्वको अवसरमा बिद्यालय बन्द सम्बन्धी सूचना  बिद्यालय आइतबार नियमित समयमा खुल्ने जानकारि...
19/12/2025

आदरणीय अभिभावक ज्यु नमस्ते !
भुवा पर्वको अवसरमा बिद्यालय बन्द सम्बन्धी सूचना बिद्यालय आइतबार नियमित समयमा खुल्ने जानकारि गरिन्छ ।

यस बिद्यालयका लगनशिल मेहनती, अनुशासित शिक्षक दिपक चन्द सरलाई आज पर्न गएको शुभजन्मदिनको अवसरमा शुस्वस्थ्य,दिर्घायु एव उत्...
17/12/2025

यस बिद्यालयका लगनशिल मेहनती, अनुशासित शिक्षक दिपक चन्द सरलाई आज पर्न गएको शुभजन्मदिनको अवसरमा शुस्वस्थ्य,दिर्घायु एव उत्तरोत्तर प्रगतीको कामना सहित अद्वितीय शुभकामना । #

सीपमुलक र आय् मुलक शिक्षामा जोड कार्यक्रम अन्तरगत बिद्यालयमा च्याउ र तरकारी खेतीको तयारीमा टिम अनुपम  #
15/12/2025

सीपमुलक र आय् मुलक शिक्षामा जोड कार्यक्रम अन्तरगत बिद्यालयमा च्याउ र तरकारी खेतीको तयारीमा टिम अनुपम #

यस बिद्यालयकि लगनशिल मेहनती, अनुशासित शिक्षिका लक्ष्मी भट्ट म्याडमलाई आज पर्न गएको शुभजन्मदिनको अवसरमा शुस्वस्थ्य,दिर्घा...
01/12/2025

यस बिद्यालयकि लगनशिल मेहनती, अनुशासित शिक्षिका लक्ष्मी भट्ट म्याडमलाई आज पर्न गएको शुभजन्मदिनको अवसरमा शुस्वस्थ्य,दिर्घायु एव उत्तरोत्तर प्रगतीको कामना सहित अद्वितीय शुभकामना ।

शैक्षिक भ्रमणमा घोडाघोडी, चिसापानी र बर्दिया राष्ट्रिय निकुञ्ज तिर रमाइलो गर्दै  #टिमअनुपम #
17/11/2025

शैक्षिक भ्रमणमा घोडाघोडी, चिसापानी र बर्दिया राष्ट्रिय निकुञ्ज तिर रमाइलो गर्दै #टिमअनुपम #

शु.न.पा-०२ ढ्कनियामा बिद्यालय बस आवत जवातमा समस्या हुदा हामी  # टिम अनुपम  # बिद्यालय बाट इट्टा र सिमेन्ट पथ्थर लगेर बाट...
21/09/2025

शु.न.पा-०२ ढ्कनियामा बिद्यालय बस आवत जवातमा समस्या हुदा हामी # टिम अनुपम # बिद्यालय बाट इट्टा र सिमेन्ट पथ्थर लगेर बाटो मर्मत कार्यमा।

20/09/2025

राष्ट्रिय दिवस एवम् संविधान दिवस २०८२ को अवसरमा बिद्यालयले आयोजना गरेको दिप प्रज्जवलन कार्यक्रम ।

13/09/2025

संबंधित सबैका लागि जारी सूचना !!

10/09/2025

देशमा भइरहेको असहज परिस्थितिका कारण बिद्यालयको पठनपाठन भाद्र २६ र २७ गते बिदा रहने ब्यहोरा जानकारी गराईन्छ ।

Address

बन्साह
Mahendranagar
099

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:01 - 17:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 17:00

Telephone

+9779806442831

Alerts

Be the first to know and let us send you an email when Shree Anupam Educational Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Shree Anupam Educational Academy:

Share