Baal Bahadur Basnet- बिबि बस्नेत

Baal Bahadur Basnet- बिबि बस्नेत Namskar!

08/01/2026
बलेफी गाउँपालिकादोस्रो त्रैमासिक परीक्षा , २०८२विषय: सामाजिक अध्ययनकक्षा : ४ देखि १०श्रोत: सामजिक सञ्जाल फेसबूक
27/12/2025

बलेफी गाउँपालिका
दोस्रो त्रैमासिक परीक्षा , २०८२
विषय: सामाजिक अध्ययन
कक्षा : ४ देखि १०
श्रोत: सामजिक सञ्जाल फेसबूक

प्रश्नपत्र संगालो!
22/12/2025

प्रश्नपत्र संगालो!

प्रश्नपत्र कक्षा ४-१० गणित
20/12/2025

प्रश्नपत्र कक्षा ४-१० गणित

13/11/2025

NIC भएकाले घरबाटै मतदाता नामावली भर्न सक्ने।

12/11/2025

Shout out to my newest followers! Excited to have you onboard! Saroj Thapa Hira, Ankush Shukla, Lal Bahadur Khatri, Samrita Sharma, Ran Bahadur Bista Upahar, Youbaraj Shahi, Gopal Dhyar, प्रतिमा बस्नेत

वाटसनको देहावसान ।सन् १९५३ मा फ्रान्सिस क्रीकसँग मिलेर डि. एन. एको डबल हेलिक्स  संरचना पत्ता लगाउने वैज्ञानिक जेम्स ड्यु...
10/11/2025

वाटसनको देहावसान ।
सन् १९५३ मा फ्रान्सिस क्रीकसँग मिलेर डि. एन. एको डबल हेलिक्स संरचना पत्ता लगाउने वैज्ञानिक जेम्स ड्युवे वाटसनको ९७ बर्षको उमेरमा ६ नोभेम्बर २०२५ मा निधन भएको छ । उनले सन १९६२ मा चिकित्सा शास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।नतिजा हेर्न - https://neb.ntc.net.nphttps:/...
09/11/2025

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।नतिजा हेर्न - https://neb.ntc.net.np

https://neb.gov.np/neb-notice-file/Notices-202511091641279972.pdf

पाठ्यक्रम विकास केन्द्रले कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको पाठ्यक्रम परिवर्तन गरेको छ। Link:-१) कक्षा ४-५htt...
07/11/2025

पाठ्यक्रम विकास केन्द्रले कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको पाठ्यक्रम परिवर्तन गरेको छ।
Link:-
१) कक्षा ४-५
https://giwmscdnone.gov.np/media/pdf_upload/social%204-5_p1dnqmg.pdf
२) कक्षा ६-८
https://giwmscdnone.gov.np/media/pdf_upload/social%206-8_ylinjyh.pdf
३) कक्षा ९-१०
https://giwmscdnone.gov.np/media/pdf_upload/social%209-10_oe5hq7v.pdf
४) कक्षा ११-१२
https://giwmscdnone.gov.np/media/pdf_upload/social%2011-12_xvhe4ai.pdf

Address

Musikot

Telephone

+9779868117739

Website

Alerts

Be the first to know and let us send you an email when Baal Bahadur Basnet- बिबि बस्नेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Baal Bahadur Basnet- बिबि बस्नेत:

Share