24/08/2021
शैक्षिकसत्र २०७८/०७९ का लागि १८ महिने अमिन र भेट. जे.टि.ए मा पुर्णशुल्कमा भर्ना गर्न प्रवेश परिक्षाकाे अावेदन फाराम खुलेकाे हुदा,पढ्न ईछुक नजिकका बिद्यार्थीहरुले कलेजमा आइ फारम भर्न सक्नुहुनेछ र टाढा रहने बिद्यार्थीहरुले मेल मार्फत कागजात पठाउन सक्नुहुनेछ हालको परिस्थिती अनुसार Exam नहुने हुँदा SEE को ग्रेडसिट अनुसार नतिजा प्रकासित गरिनेछ
अावेदन फाराम भर्ने अन्तिम मिति :- २०७८/०५/ २२ गते
सम्पर्क स्थान
नेशनल कलेज अफ टेक्निकल साईन्स । भरतपुर,चितवन ।
सम्पर्क नम्बर =०५६-५२०८०६, ९८५५०५४०५२, ९८४८४८०५६२
email address : [email protected]
मेलका लागि आबष्यक कागजातहरु प्रष्ट बुझिने गरी Scan गरी पठाउनु होला साथै आफुले पढन चाहेको बिषय खुलाउनुहोला (Vet JTA/ AMIN)
आबष्यक कागजातहरु
1. रू 300 काे बैंक भाैचर
A/C No 0460069286500011
Prabhu Bank, Bharatpur Chitwan
A/C Holder Name :- National College of Technical Science ,
Bharatpur Chitwan
2. SEE काे ग्रेडसिट, 3. जन्मदर्ता र
4. फाेटाे ( फाेटाे साईज 35x45mm size)