Birendra Multiple Campus

Birendra Multiple Campus FACULTIES OF HUMANITIES, SCIENCE, MANAGEMENT AND EDUCATION Dr. Prem Sagar Bhandari
Campus Chief
(3)

Notice
22/05/2026

Notice

जेहेन्दार छात्रवृत्ति उपर दाबी विरोध सम्बन्धी सूचना !
22/05/2026

जेहेन्दार छात्रवृत्ति उपर दाबी विरोध सम्बन्धी सूचना !

मिति २०८२/०२/०५ गते बसेको B.Sc. Club of BMC को बैठक तथा अन्तरक्रिया कार्यक्रममा विज्ञान संकाय अन्तर्गत रहेका विभिन्न विभ...
20/05/2026

मिति २०८२/०२/०५ गते बसेको B.Sc. Club of BMC को बैठक तथा अन्तरक्रिया कार्यक्रममा विज्ञान संकाय अन्तर्गत रहेका विभिन्न विभागीय समस्याहरू, विद्यार्थीहरूको शैक्षिक तथा प्रशासनिक कठिनाइहरू सम्बन्धमा विस्तृत छलफल गरिएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहायक क्याम्पस प्रमुख डा. किशोर चन्द्र घिमिरेज्यूको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा विद्यार्थी कल्याण प्रमुख देवीप्रसाद पौडेलज्यू उपस्थित हुनुहुन्थ्यो। साथै, अतिथिका रूपमा विज्ञान संकाय अन्तर्गतका सम्पूर्ण विभागीय प्रमुखहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व B.Sc. Club of BMC का अध्यक्षद्वारा गरिएको थियो।
बैठकमा विभागीय प्रमुखहरू, क्याम्पस प्रशासन तथा विद्यार्थी प्रतिनिधिहरूसँग समन्वय गरी समस्याहरूको समाधान खोज्नुपर्ने विषयमा विशेष जोड दिइयो। साथै, विज्ञान संकायका सम्पूर्ण विद्यार्थीहरूको हितलाई केन्द्रमा राखी आवश्यक पहल गर्ने निर्णय गरिएको छ।
विशेष गरी प्रयोगशाला व्यवस्थापन, नियमित कक्षा सञ्चालन, शैक्षिक वातावरण सुधार तथा विद्यार्थीहरूले भोगिरहेका विविध समस्याहरू सम्बन्धमा छलफल भएको थियो। ती समस्याहरू समाधान गर्न क्याम्पस प्रशासन र सम्बन्धित विभागीय प्रमुखहरूसँग सहकार्य तथा समन्वय गर्ने निष्कर्ष निकालिएको छ।
अन्त्यमा, विद्यार्थीहरूको शैक्षिक उन्नयन, अनुशासित शैक्षिक वातावरण निर्माण तथा विद्यार्थी हितका कार्यक्रमहरू सञ्चालन गर्न B.Sc. Club of BMC निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

B.Sc. 4th Year Class Notice
14/05/2026

B.Sc. 4th Year Class Notice

B.Sc. 2nd Year Remedial/Revision Class Notice
13/05/2026

B.Sc. 2nd Year Remedial/Revision Class Notice

Introducing the BSc Club of BMC Executive Team
11/05/2026

Introducing the BSc Club of BMC Executive Team

Successfully completed the Three Days Training on GPS Handling & ArcGIS! 🎉📍A wonderful learning experience filled with p...
11/05/2026

Successfully completed the Three Days Training on GPS Handling & ArcGIS! 🎉📍
A wonderful learning experience filled with practical knowledge, interaction, and skill development. Thank you to all participants, organizers, and supporters for making the program successful.

आज मिति २०८३ साल वैशाख २५ गते युवा रेडक्रस सर्कल, वीरेन्द्र बहुमुखी क्याम्पसद्वारा विश्व रेडक्रस दिवसको अवसरमा क्याम्पस ...
08/05/2026

आज मिति २०८३ साल वैशाख २५ गते युवा रेडक्रस सर्कल, वीरेन्द्र बहुमुखी क्याम्पसद्वारा विश्व रेडक्रस दिवसको अवसरमा क्याम्पस परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमले स्वच्छ वातावरण निर्माण तथा विद्यार्थीहरूमा सरसफाइप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा विद्यार्थी, स्वयंसेवक तथा विभिन्न क्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले क्याम्पस परिसर सफा गर्दै “स्वच्छ क्याम्पस, स्वस्थ भविष्य” भन्ने सन्देश प्रवाह गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णप्रति युवा रेडक्रस सर्कलले हार्दिक आभार व्यक्त गरेको छ।

Three Days Training on GPS Handling & ArcGIS has officially begun today with enthusiastic participation from students an...
08/05/2026

Three Days Training on GPS Handling & ArcGIS has officially begun today with enthusiastic participation from students and faculty members. Looking forward to insightful learning and hands-on sessions ahead. 📍🗺️

Address

Bharatpur Metropolitan City/10
Narayangarh
44205

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97756493253

Alerts

Be the first to know and let us send you an email when Birendra Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Birendra Multiple Campus:

Share