Machchhindra Multiple Campus

Machchhindra Multiple Campus Welcome To The Official Page Of Machchhindra Multiple Campus Which Is Located At Naubise-7,Dhading. It's Community Base College Founded In B.S 2066.

MMC खेलकुद सप्ताह ।
15/02/2026

MMC खेलकुद सप्ताह ।

अनुशासनका लागि खेलकुद।
12/02/2026

अनुशासनका लागि खेलकुद।

विद्यार्थीहरुका लागि सुवर्ण अवसर।
28/01/2026

विद्यार्थीहरुका लागि सुवर्ण अवसर।

27/01/2026

सूचना ।
BBS र BA दोश्रो वर्षको परीक्षा दिएर बस्नुभएका सम्पुर्ण विद्यार्थीहरुको तेस्रो वर्षको कक्षा मिति 2082 माघ 14 गते बुधबार देखि संचालन हुने भएकोले सम्पुर्ण विद्यार्थीहरुलाइ उपस्थितिको लागि अनुरोध छ।

11/01/2026

सुचना।
मिति 2082 साल पौष 28 गते सोमबारदेखि 2082 साल माघ 9 गते शुक्रबार सम्म यस बर्षको जाडो बीदा गरिएको ब्यहोरा सबैमा सुचित गरिन्छ। प्रसाशनिक कार्यका लागि निम्न नम्बरमा सम्पर्क गरि आउनु हुन सबैमा अनुरोध छ।
क्याम्पस प्रमुख - 9851347300
लेखा प्रमुख - 9802326964

31/12/2025

त्रिभुवन विश्वविद्यालय , परीक्षा नियन्त्रण कार्यालय बल्खुको मिती 2082 पौष 15 गतेको सुचना अनुसार विद्यार्थी रजिस्ट्रेशनको म्याद यहि पौष 30 गते सम्म कायम गरेकोले, एस शैक्षिक शत्रमा स्नातक तह प्रथम वर्षमा भर्ना हुन छुट्नु भएका कोहि विद्यार्थीहरु हुनुहुन्छ भने उक्त्त समयावधि भित्र भर्ना हुनुहुन सुचित गरिन्छ।

स्नातक तह दाेस्राे वर्षको नियमित परीक्षा दिने यस क्याम्पसका  विद्यार्थीहरुकाे परीक्षाकेन्द्र यसप्रकार रहेकाे छ-१)मानविकी...
28/12/2025

स्नातक तह दाेस्राे वर्षको नियमित परीक्षा दिने यस क्याम्पसका विद्यार्थीहरुकाे परीक्षाकेन्द्र यसप्रकार रहेकाे छ-

१)मानविकी संकाय - रिचमण्ड इन्टरनेशनल कलेज कलङ्की लिक मार्ग
समय - दिनकाे १२ बजेदेखि ३ बजेसम्म

२)व्यवस्थापन संकाय- ग्रीनफिल्ड नेशनल कलेज वाफल
समय - दिनकाे १२ बजेदेखि ३ बजेसम्म

हाम्रा विद्यार्थी दीक्षित हुँदै ।बधाई छ है सबैलाई ।
25/12/2025

हाम्रा विद्यार्थी दीक्षित हुँदै ।
बधाई छ है सबैलाई ।

स्नातक तह मानविकी तथा व्यवस्थापन संकाय प्रथम वर्षको माैका तथा आंशिक परीक्षा दिने परीक्षार्थीले २०८२ पाैष मसान्तभित्र आवश...
24/12/2025

स्नातक तह मानविकी तथा व्यवस्थापन संकाय प्रथम वर्षको माैका तथा आंशिक परीक्षा दिने परीक्षार्थीले २०८२ पाैष मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गरी फाराम भर्न हुन सूचित गरिन्छ ।

13/12/2025

खाजा खाने समय :

29/11/2025

आज मिती 2082 मङ्सिर 13 गते शनिबार क्याम्पसबाट पिकनिक कार्यक्रम आयोजना गरिएकोले भोलि 14 गते आइतबार क्याम्पसको पठनपाठन कार्य बन्द गरिएको सम्पुर्ण विद्यार्थीहरुमा जानकारी गरिन्छ।

18/11/2025

यस क्याम्पसमा BBS र BA प्रथम बर्षका कक्षाहरुको पठनपाठन कार्य सुरु भएकोले कक्षामा उपस्थित हुन सम्पुर्ण विद्यार्थीहरुमा सुचित गरिन्छ।

Address

Naubise

Alerts

Be the first to know and let us send you an email when Machchhindra Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Machchhindra Multiple Campus:

Share