03/09/2022
कक्षा १२ उत्तिर्ण सम्पुर्ण बिद्यार्थीहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ साथै Grade Promotion Exam दिने बिद्यार्थीहरुलाई सफलताको शुभकामना प्रदान गर्दै, स्नातक तह व्यवस्थापन तर्फ BBS अध्ययनका लागि COLLEGE OF MANAGEMENT NEPALGUNJ मा हार्दिक स्वागत गर्दछौं।