Nepalgunj Technical College

Nepalgunj Technical College Nepalgunj Technical College was established in 2009AD (2065 BS) as a privately owned technical college in Nepalgunj.

It is located in Nepalgunj-17, Rambag, Rangashala Road, Banke district of Nepal. It is affiliated to CTEVT and accredited by NHPC.

21/04/2026

"Education is the most powerful weapon which we can use to change the world”

# Labday


Happy New year 2083
14/04/2026

Happy New year 2083

सैद्धान्तिक ज्ञानले बाटो देखाउँछ भने व्यवहारिक ज्ञानले गन्तव्यमा पुर्‍याउँछ। हामी भाग्यमानी छौं कि हामी नेपालगन्ज टेक्नि...
13/04/2026

सैद्धान्तिक ज्ञानले बाटो देखाउँछ भने व्यवहारिक ज्ञानले गन्तव्यमा पुर्‍याउँछ। हामी भाग्यमानी छौं कि हामी नेपालगन्ज टेक्निकल कलेज जस्तो संस्थामा आवद्ध छौं, जहाँ हामीलाई हातमा सीप र मनमा आत्मविश्वास भर्न सिकाइन्छ। आजको यो मेहनतले भोलिको विकसित समाज निर्माणमा हाम्रो महत्त्वपूर्ण भूमिका रहनेछ। गौरव छ हामीलाई आफ्नो पेशा र अध्ययनप्रति!

12/04/2026
Happy Birthday NTS Principal De Ben Sir
05/04/2026

Happy Birthday NTS Principal De Ben Sir

२०८२-१२-१९ गते देखि सुरु हुन गैरहेको SEE परिक्षामा सहभागि हुनुहुने सम्पुर्ण विद्यार्थी भाईबहिनिहरुलाई परिक्षा सफलताको शु...
01/04/2026

२०८२-१२-१९ गते देखि सुरु हुन गैरहेको SEE परिक्षामा सहभागि हुनुहुने सम्पुर्ण विद्यार्थी भाईबहिनिहरुलाई परिक्षा सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
साथै CTEVT द्धारा सम्बन्धन प्राप्त, विगत १८ वर्ष देखि संचालित यस क्षेत्रकै उतकृष्ट कलेज "नेपालगञ्ज टेक्निकल कलेज (NTC)" मा तपशिलका ३ बर्षे कार्यक्रमहरु रहेको सहर्ष जानकारी गराईन्छ ।
(एक चोटी अवश्य कलेज भिजिट गर्नुहोला)
हाम्रो कार्यक्रमहरु:-
- Diploma in Computer Engineering
- Diploma in Civil Engineering
- PCL in General Medicine (HA)
- Medical Lab Technology (CMLT)
- Diploma in Pharmacy
हाम्रा विशेषताहरु :
- स्वच्छ, शान्त एवम् सुन्दर रमणिय वातावरणमा दक्ष तथा अनुभवी प्रशिकहरु द्वारा अध्यापन गराईन्छ,
- उतकृष्ट ल्याबहरुको व्यवस्था रहेको छ,
- कलेजको आफ्नै व्यवस्थित Library को व्यवस्था रहेको छ, - आफ्नै सुविधा सम्पन्न भवनको व्यवस्था रहेको छ,
- खाना र खाजाको‌ लागि सफा canteen को व्यवस्था रहेको छ, - यस क्षेत्रकै उतकृष्ट नतिजा प्राप्त गर्न सफल रहदै आएको छ, - शैद्धान्तिक भन्दा प्रयोगात्मक सिकाईलाई जोड दिईन्छ, शैक्षिक योग्यता :
ईन्जिनियरिङ् तर्फ
- SEE/SLC वा Pre-diploma उतिर्ण तथा SEE मा न्युनतम 1.6 GPA प्राप्त गरेको हुनुपर्नेछ । स्वास्थ्य तर्फ- SEE/SLC वा Pre-diploma उतिर्ण तथा SEE मा न्युनतम 2.0 GPA प्राप्त गरेको हुनुपर्नेछ
सम्पर्क:-Nepalgunj Technical College Nepalgunj -08, Rangasala Road, Banke
Email:- [email protected]
Facebook:- Nepalgunj Technical College
Phone: 081-536930, 081- 537940, 9865722934
"सिप सिकौँ- रोजगार बनौँ"

Ram Nawami काे यस पावन अवसरमा नेपालगञ्ज टेक्निकल कलेज परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी , अभिभावकज्...
27/03/2026

Ram Nawami काे यस पावन अवसरमा नेपालगञ्ज टेक्निकल कलेज परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी , अभिभावकज्यहरू तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

भगवान श्रीरामको कृपाले तपाईंको जीवनमा शान्ति, समृद्धि र सफलता प्राप्त होस्। उहाँले देखाउनुभएको सत्य, धर्म र कर्तव्यको मार्गमा हामी सबै अघि बढ्न प्रेरित होऔं।

परीक्षा स्थगित सम्बन्धि अत्यन्तै जरुरी सुचना !!
24/03/2026

परीक्षा स्थगित सम्बन्धि अत्यन्तै जरुरी सुचना !!

Address

Nepalgunj-8, Rambag, Rangashala Road, Banke
Nepalganj
21900

Opening Hours

Monday 06:00 - 14:00
Tuesday 06:00 - 14:00
Wednesday 06:00 - 14:00
Thursday 06:00 - 14:00
Friday 06:00 - 14:00
Sunday 06:00 - 14:00

Telephone

+97781536930

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Technical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Nepalgunj Technical College:

Share