अमरज्योती मा बि तादी ३ खरानिटार नुवाकोट

  • Home
  • Nepal
  • Nuwakot
  • अमरज्योती मा बि तादी ३ खरानिटार नुवाकोट

अमरज्योती मा बि तादी ३ खरानिटार नुवाकोट Amarjyoti secondary school is a leading school ensuring quality education in both the streams general and technical (engineering)

सूचना
15/07/2021

सूचना

सुचना! सुचना!! सुचना!!! यश अमर ज्योति प्राबिधिक नमुना मा बि तादि 3 खरानिटार नुवाकोट  बाट कक्षा 11 को नियमित र आंशिक दुबै...
01/11/2020

सुचना! सुचना!! सुचना!!!
यश अमर ज्योति प्राबिधिक नमुना मा बि तादि 3 खरानिटार नुवाकोट बाट कक्षा 11 को नियमित र आंशिक दुबै तर्फका बार्षिक परिक्षामा समबेश हुने परिक्षार्थीहरुले 2077/08/03 गते बिहान 7:15 बाट परिक्षा संचालन हुने भएकोले बिध्यालय बाट तोकिएको परिक्षा शुल्क बुझाइ प्रबेश पत्र बुझि लान यो सुचना जारि गरिन्छ।
प्रधानाध्यापक
सुरेन्द्र अधिकारी
9851253328

हाम्रा सम्पुर्ण विद्यार्थी तथा अभिभावक ज्युहरुमा सादर अनुरोध यसलाई अधिकतम प्रयोग गर्नुहोला।
30/09/2020

हाम्रा सम्पुर्ण विद्यार्थी तथा अभिभावक ज्युहरुमा सादर अनुरोध
यसलाई अधिकतम प्रयोग गर्नुहोला।

सूचना सबैमा
25/09/2020

सूचना सबैमा

24/09/2020

यस बिधालयलाई एक बिधालय एक नर्स कार्यक्रम अन्तर्गत छनोट गर्न सहयोग गर्नुहुने सबैमा नमन

24/09/2020

यस अमरज्योती माध्यमिक बिध्यालय बाग्मती प्रदेश सामाजिक बिकास मन्त्रालयको एक बिध्यालय एक नर्स कार्यक्रम आन्तर्गत छनोट भएको छ। छनोटमा सहयोग गर्नुहुने सबैमा हार्दिक नमन

कोभिड 19 र यसको प्रभावले पारेको समस्यले प्रभावित शिक्षण शिकाइ सहजीकरण प्रक्रिया बारे स्टाफबिच छलफल गरि योजना बनाइ शिक्षा...
17/09/2020

कोभिड 19 र यसको प्रभावले पारेको समस्यले प्रभावित शिक्षण शिकाइ सहजीकरण प्रक्रिया बारे स्टाफबिच छलफल गरि योजना बनाइ शिक्षा शाखामा पेश गर्ने निर्णय गरियो।

Address

Nuwakot

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when अमरज्योती मा बि तादी ३ खरानिटार नुवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share