श्री कालिका माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट

  • Home
  • Nepal
  • Nuwakot
  • श्री कालिका माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट

श्री कालिका  माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट This page is official page of Shree Kalika Secondary School

कक्षा ११ मा नयाँ भर्ना खुलेको सूचना।
17/05/2026

कक्षा ११ मा नयाँ भर्ना खुलेको सूचना।

आज हाम्रो विद्यालय का लागि अत्यन्तै गौरवको र ऐतिहासिक क्षण हो ।SEE परीक्षा २०८२ मा सहभागी सम्पूर्ण विद्यार्थीहरू सफल भएक...
11/05/2026

आज हाम्रो विद्यालय का लागि अत्यन्तै गौरवको र ऐतिहासिक क्षण हो ।
SEE परीक्षा २०८२ मा सहभागी सम्पूर्ण विद्यार्थीहरू सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना । 🎉📚
यस उत्कृष्ट उपलब्धिका लागि मेहनती विद्यार्थीहरू, समर्पित शिक्षकहरू, सहयोगी अभिभावक तथा विद्यालय ब्यवस्थापन समिति प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
तपाईंहरू सबैको निरन्तर मेहनत, अनुशासन र सहकार्यले यो सफलता सम्भव भएको हो ।
“सफलताको यो यात्रा अझ उज्ज्वल भविष्यतर्फ अघि बढिरहोस् ।” 🌟
ISHA DHUNGANA 3.28
PRASHANNA ACHARYA 3.2
ANISHA DHUNGANA 3.12
AKASH TAMANG. 3.11
SHEKHAR TIMALSINA 3.05
RANJITA NEUPANE 2.97
JENISHA RAI. 2.97
PRASHANSA PAUDEL 2.96
SABIN BAJAGAIN. 2.93
PRAJWOL TAMANG. 2.84
KRISMA DHUNGANA. 2.82
SUSMITA TAMANG. 2.82
YUJAL UPRETI. 2.80
TILAK TAMANG. 2.50

19/04/2026
आज मिति २०८२/१२/३० गते ककनी गाउँपालिकाद्वारा मिति २०८२/१२/०८ गतेदेखि २०८२/१२/१६ गते सम्म सञ्चालन भएको आधारभूत तह उत्तीर्...
13/04/2026

आज मिति २०८२/१२/३० गते ककनी गाउँपालिकाद्वारा मिति २०८२/१२/०८ गतेदेखि २०८२/१२/१६ गते सम्म सञ्चालन भएको आधारभूत तह उत्तीर्ण परीक्षा ( कक्षा ८) को नतिजा प्रकाशन भएको छ। १००% नतिजा सहित उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई। साथै ,यस नतिजाका लागि अहोरात्र खट्नुहुने विद्यालयका सम्पूर्ण शिक्षक र सरोकारवालाहरुमा विशेष आभार।

11/04/2026

यस विद्यालयको शैक्षिक वर्ष २०८२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम यहि चैत्र २९ गते पूर्वान्ह ११:०० बजे रहेकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गराईन्छ।

SEE परिक्षा 2082 मा सहभागी सम्पुर्ण भाईबहिनीहरुलाई शुभकामना
30/03/2026

SEE परिक्षा 2082 मा सहभागी सम्पुर्ण भाईबहिनीहरुलाई शुभकामना

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री घननाथ बजगाईं ज्यू को ममतामयी माताको असामयीक निधनको खबरले  विद्याल...
13/03/2026

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री घननाथ बजगाईं ज्यू को ममतामयी माताको असामयीक निधनको खबरले विद्यालय परिवार अत्यन्तै मर्माहत भएका छौं। शोकको यस घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ साथै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं।

होली पर्वको सम्पूर्णमा शुभकामना।
02/03/2026

होली पर्वको सम्पूर्णमा शुभकामना।

मुकुन्देश्वरी मा.वि को स्वर्ण जयन्तीको उपलक्ष्यमा आयोजना गरिएको अन्तर विद्यालय मैत्रीपूर्ण भलिबल खेलमा आफ्नो उत्कृष्ट खे...
24/02/2026

मुकुन्देश्वरी मा.वि को स्वर्ण जयन्तीको उपलक्ष्यमा आयोजना गरिएको अन्तर विद्यालय मैत्रीपूर्ण भलिबल खेलमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरी दोश्रो स्थान हाँसिल गर्न सफल यस विद्यालयका सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई साथै उज्ज्वल भविष्यको शुभकामना।

Address

Nuwakot

Telephone

+9779843455495

Website

Alerts

Be the first to know and let us send you an email when श्री कालिका माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to श्री कालिका माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट:

Share