TN Adhikari टिएन अधिकारी

TN Adhikari टिएन अधिकारी Science teacher

Good morning from doleshwor temple Bhaktapur
06/01/2026

Good morning from doleshwor temple Bhaktapur

25/02/2023

छोरोको रमाइलो

शिक्षालाई जिबनसँग  जोड्ने , शिक्षालाई देश बिकासको मेरुदण्ड बनाउने, कोरा किताबी ज्ञान भन्दापनी उत्पादनसँग जोड्ने शिक्षाको...
25/11/2021

शिक्षालाई जिबनसँग जोड्ने , शिक्षालाई देश बिकासको मेरुदण्ड बनाउने, कोरा किताबी ज्ञान भन्दापनी उत्पादनसँग जोड्ने शिक्षाको माध्यमबाट समाज र रास्ट्रको संभावना देख्ने नेपाल र नेपालिका आस्थाको केन्द्र अर्थमन्त्री जनार्दन शर्मा प्रती उहाँको बिचारको लागि उच्च स्म्मान ।। यो बिचार व्यबहारमा छिट्टै कार्यन्वयन होस शुभकामना ।।

नेपाली साहित्यिक आकासका यौटा गर्बिला हास्य कलाकार हामिबीच रहनुभयन !!!  उहाँको भौतिक शरीर हमिबिच नरहेपनी हर नेपालिको मन-म...
21/08/2021

नेपाली साहित्यिक आकासका यौटा गर्बिला हास्य कलाकार हामिबीच रहनुभयन !!! उहाँको भौतिक शरीर हमिबिच नरहेपनी हर नेपालिको मन-मस्तिकमा बस्न सफल अमर श्रस्टा प्रती 😰 !!!हार्दिक श्रद्धाञ्जली 😰सम्भु थापा ।।

01/05/2021

श्रमको सम्मान गरौं
श्रमिकको सम्मान र सुरक्षा गरौं
निमुखा गरिब जन्तालाई ४ वटा माछा हैन
माछा मार्ने सीप प्रदान गरौं
21 औं सताब्दिको सिपमुल शिक्षा मा जोड दिऔ
अन्तरास्ट्रिय श्रमिक दिबसको सबैमा सुभकामना ।।

संविधान दिबसको उपलक्ष्यमा समस्त नेपालीहरुमा सुभकामना ।। संविधान शब्दमा उत्कृष्ट हैन व्यबहारमा सफल र स-पहुँच भयको महसुस ह...
19/09/2020

संविधान दिबसको उपलक्ष्यमा समस्त नेपालीहरुमा सुभकामना ।। संविधान शब्दमा उत्कृष्ट हैन व्यबहारमा सफल र स-पहुँच भयको महसुस हुने ! कसैको ब्यक्तिगत आलिसान र सुखभोगको लागि हैन !! जनताको जनजिबिका र जनभावना सम्बोधन गर्न संसोधन गर्न सकिने लचिलो भयको महसुस सर्बसाधारण गरून् !! संविधान कार्यनयन का बाकी काम छिटै पूरा हउन र नयाँ शैक्षिक ऐन मार्फत समाजवाद उन्मुख समुन्नत रास्ट्रको निर्माण गरि समृद्ध रास्ट्र निर्माण होस संविधान दिबसको सुभकामना ।।

प्रकृतिको काखमा
17/09/2020

प्रकृतिको काखमा

Address

One
Okhaldhunga
NEPALI

Alerts

Be the first to know and let us send you an email when TN Adhikari टिएन अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to TN Adhikari टिएन अधिकारी:

Share