Palung campus

Palung  campus शिक्षानै विकासको मेरूदण्ड हो !!

वि.सं. २०५३ सालमा मकवानपुर बहुमुखी क्याम्पसको विस्तारित कार्यक्रम मार्फत सञ्चालनमा आएको यस सामुदायिक क्याम्पस पालुङ बहुमुखी क्याम्पसले २०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यस क्षेत्रका उच्च शिक्षा पे्रमीहरुको चाहना पूरा गर्दै आएको छ । थाहा नगरपालिकाको वडा न. ३ खेल्पुडाँडामा अवस्थित यस क्याम्पसमा व्यवस्थापनतर्फ वि.वि.एस. मानविकी संकायतर्फ वि.ए. को पढाई हुँदै आएको छ ।

10/03/2026
विदा सम्बन्धमा।
01/03/2026

विदा सम्बन्धमा।

11/02/2026
सम्बन्धित सम्पूर्णमा यो सुचना जारी गरिन्छ।
02/02/2026

सम्बन्धित सम्पूर्णमा यो सुचना जारी गरिन्छ।

सूचना! सुचना!!सुचना!!!विषय: सरस्वती पूजा कार्यक्रममा उपस्थिती सम्बन्धमा ।यस पालुङ क्याम्पसमा मिति २०८२/१०/०९ गते सरस्वती...
21/01/2026

सूचना! सुचना!!सुचना!!!

विषय: सरस्वती पूजा कार्यक्रममा उपस्थिती सम्बन्धमा ।

यस पालुङ क्याम्पसमा मिति २०८२/१०/०९ गते सरस्वती पूजाको पावन अवसरमा आयोजना गरिने पूजामा क्याम्पसका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीज्यूहरूलाई अनिवार्य रूपमा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।
साथै
सम्पूर्ण सरोकार वर्ग तथा शिक्षा प्रेमी महानुभाबहरुलाई समेत उपस्थितिको लागि अनुरोध छ।
समय: बिहान ७:३० बजे देखि
स्थान: पालुङ क्याम्पस प्रांगण

राजन मिश्र
(क्याम्पस प्रमुख)
पालुङ क्याम्पस

सूचना।       सूचना।।       सूचना।।।
09/01/2026

सूचना। सूचना।। सूचना।।।

यस पालुङ क्याम्पस वाट स्नातक गरि स्नाकोत्तर तहमा उत्रिण भई दिक्षित हुनुभएकोमा बधाई,,,
29/12/2025

यस पालुङ क्याम्पस वाट स्नातक गरि स्नाकोत्तर तहमा उत्रिण भई दिक्षित हुनुभएकोमा बधाई,,,

Address

Palung
977

Opening Hours

Monday 06:00 - 10:00
Tuesday 06:00 - 10:00
Wednesday 06:00 - 10:00
Thursday 06:00 - 10:00
Friday 06:00 - 22:00
Sunday 06:00 - 10:00

Telephone

+9779843570802

Alerts

Be the first to know and let us send you an email when Palung campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Palung campus:

Share