Sugata Buddhist College

Call Directions Website Contact the university

Sugata Buddhist College Sugata Buddhist College is the only one educational center in Nepal which provide education on Master in Mahayana Buddhism.

आज ललितपुरको प्राचिनतम सप्तपुर महाबिहारमा नेपालको लिच्छविकालदेखि मानिदै आएको  महायान बुद्ध धर्मको एउटा पबित्र पर्व गुला ...
05/09/2026

आज ललितपुरको प्राचिनतम सप्तपुर महाबिहारमा नेपालको लिच्छविकालदेखि मानिदै आएको महायान बुद्ध धर्मको एउटा पबित्र पर्व गुला पर्वमा एक महिने लक्ष्य चैत्य दएकिगु ( बनाउने ) पुण्य कार्य यस बिहारका सर्बसघले आज सम्म पनि निरन्तरता दिदै आएको अति गौरब को बिषय हो।यसै बीच सुगत बौद्ध कलेज परिवारलाई सो पुण्य कार्यमा आमन्त्रित गर्नु भएकोमा महाबिहार सुधार संघलाई कलेजको तर्फबाट हार्दिक साधुबाद। यस पुण्य कार्यले जगतका सकल प्राणीको जय होस।

🌺🌼  श्री दिपन्कर बुद्धाय नम: ।। 🌺🌼🙏🙏🙏          दानम बिभुषणम लोके , दानम दुर्गति निबारणम           दानम स्वर्गस्य सोपान ,...
20/08/2026

🌺🌼 श्री दिपन्कर बुद्धाय नम: ।। 🌺🌼🙏🙏🙏
दानम बिभुषणम लोके , दानम दुर्गति निबारणम
दानम स्वर्गस्य सोपान , दानम शान्तिकरम शुभम।।

यल पन्जरा दान पावन दिनको सम्पुर्णमा हार्दिक मङलमय शुभकामना।

सुगत बौद्ध महाबिद्यालय र नेपाल बौद्ध परिषदको सन्युक्त तत्वाबधानमा आधारभुत महायान बौद्ध शिक्षा -२०८३ शुभारम्भका केही झलकह...
16/08/2026

सुगत बौद्ध महाबिद्यालय र नेपाल बौद्ध परिषदको सन्युक्त तत्वाबधानमा आधारभुत महायान बौद्ध शिक्षा -२०८३ शुभारम्भका केही झलकहरु।

नेपालका महायानी बौद्धअनुयायीहरुको गुला महिनामा विभिन्न तबरले धर्म अभ्यास गर्ने /गराउने सस्कृती रहि आएको छ ।यसै सन्दर्भमा...
12/08/2026

नेपालका महायानी बौद्धअनुयायीहरुको गुला महिनामा विभिन्न तबरले धर्म अभ्यास गर्ने /गराउने सस्कृती रहि आएको छ ।यसै सन्दर्भमा ललितपुरको सप्तपुर महाबिहारमा एक महिना भरी लक्ष्य चैत्य निर्माण गर्ने कार्य सर्बसंघ लगायत इच्छुक सम्पुर्ण लाई समाबेश गराइ यस पुण्य कार्य लाई सदियौ देखि निरन्तरता दिदै आएको छ।यस लुचिद्य्यो थायगु कार्यमा सुगत बौद्ध महाबिद्यालयको सहभागिता।साधुबाद सप्तपुर महाबिहार सुधार संघ ।भवन्तु ,सर्ब मङलम ।।

सुगत बौद्ध  महाबिद्यालयमा आधारभुत महायान बौद्ध शिक्षा संचालन कार्यक्रम उदघाटन तथा गुरुपुजा कार्य सम्पन्न ।
29/07/2026

सुगत बौद्ध महाबिद्यालयमा आधारभुत महायान बौद्ध शिक्षा संचालन कार्यक्रम उदघाटन तथा गुरुपुजा कार्य सम्पन्न ।

🌺🌼ने.स.११४५ दिल्लापुन्ही (आषाढ पुर्णिामा ) धर्मचक्रप्रबर्तन दिवसको सम्पुर्णमा मैत्रीपूर्ण मंगलमय शुभकामना ।।🌺🌼
29/07/2026

🌺🌼ने.स.११४५ दिल्लापुन्ही (आषाढ पुर्णिामा ) धर्मचक्रप्रबर्तन दिवसको सम्पुर्णमा मैत्रीपूर्ण मंगलमय शुभकामना ।।🌺🌼

सुगत बौद्ध महाबिद्यालयमा यस महाबिद्यालयका पूर्ब अद्यापक तथा संचालक समितिका पूर्ब सदस्य बौद्ध विद्वान ,कुशल मूर्तिकलाकार ...
11/07/2026

सुगत बौद्ध महाबिद्यालयमा यस महाबिद्यालयका पूर्ब अद्यापक तथा संचालक समितिका पूर्ब सदस्य बौद्ध विद्वान ,कुशल मूर्तिकलाकार अनुसन्धानकर्ता ,प्राज्ञिक तथा बहुआयामिक ब्यक्तित्व दि.डा.महेन्द्र रत्न शाक्यको गुणानुस्मरण तथा श्रद्धान्जली सभाका केही झलकहरु।

29/06/2026
नेपाल बौद्ध परिषद् र सुगत बौद्ध महाविद्यालयको संयुक्त आयोजनामा ललितपुरको राजश्री महाविहार ईबहाबहिमा आयोजित "वज्रयान बौद्...
31/05/2026

नेपाल बौद्ध परिषद् र सुगत बौद्ध महाविद्यालयको संयुक्त आयोजनामा ललितपुरको राजश्री महाविहार ईबहाबहिमा आयोजित "वज्रयान बौद्ध धर्म: सिद्धान्त र अभ्यास" विशेष धर्म देशना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

​कार्यक्रममा श्रद्धेय क्याब्जे छोग्याल रिम्पोछेज्यूले त्रिकाय (धर्मकाय, सम्भोगकाय, निर्माणकाय) र चित्तको स्वभावबारे गहन देशना तथा महायान र वज्रयान दर्शनबीचका गहन पक्षहरूबारे विशेष प्रकाश पार्नुभयो। सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने "बोधिसत्व इन एक्सन" (Bodhisattva in Action) र षटपारमिताको व्यावहारिक अभ्यासबारे विशेष मार्गदर्शन समेत गर्नुभयो।

​आफ्नो पावन सान्निध्य र अमूल्य धर्म देशनाका लागि हामी श्रद्धेय क्याब्जे छोग्याल रिम्पोछेज्यूप्रति हृदयदेखि नै अगाध कृतज्ञता व्यक्त गर्दछौँ। साथै उपस्थित सम्पूर्ण श्रद्धालुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

​यस धर्म देशनाबाट प्राप्त पुण्य र ज्ञानले सम्पूर्ण प्राणी जगत्‌मा करुणा र शान्तिको सञ्चार गरोस्।

​सुगत बौद्ध महाविद्यालय परिवार, ललितपुर

​

🌼🌺  🙏WELCOME TO ALL !! 🙏🌺🌼
28/05/2026

🌼🌺 🙏WELCOME TO ALL !! 🙏🌺🌼

Address

Rajshree Mahabihar, Ibabahi, Lalitpur
Patan
44700

Opening Hours

Monday 08:30 - 10:30
Tuesday 08:30 - 10:30
Wednesday 08:00 - 10:30
Thursday 08:30 - 10:30
Friday 08:30 - 10:30
Sunday 08:30 - 10:30

Telephone

+97715528795

Alerts

Be the first to know and let us send you an email when Sugata Buddhist College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Sugata Buddhist College:

Shortcuts

Share