Prithvi Narayan Campus

  • Home
  • Prithvi Narayan Campus
Call Directions Website Contact the university

Prithvi Narayan Campus This is official page of Prithvi Narayan Campus, Pokhara.

Notice for Practical examination for B.Ed. Second year students (Partial)
26/09/2026

Notice for Practical examination for B.Ed. Second year students (Partial)

8th Merit List for the Admission in B.A.LL.B. 1st Semester 2083
25/09/2026

8th Merit List for the Admission in B.A.LL.B. 1st Semester 2083

6th Merit List for the Admission in B.A.LL.B. first Semester 2083
23/09/2026

6th Merit List for the Admission in B.A.LL.B. first Semester 2083

विद्यार्थी कल्याण तथा खेलकुद शाखाको सूचना
23/09/2026

विद्यार्थी कल्याण तथा खेलकुद शाखाको सूचना

बी.ए.एलएल.बी. (२०८३ समुह) प्रथम सेमेस्टरको भर्ना सम्बन्धी सूचना (पाँचौ योग्यताक्रम सूची)URL: https://prnc.tu.edu.np/noti...
22/09/2026

बी.ए.एलएल.बी. (२०८३ समुह) प्रथम सेमेस्टरको भर्ना सम्बन्धी सूचना (पाँचौ योग्यताक्रम सूची)
URL: https://prnc.tu.edu.np/notices/15519

MBA-F दोस्रो सेमेष्टरको आन्तरिक (Midterm) परीक्षा सम्बन्धी जरुरी सूचना
22/09/2026

MBA-F दोस्रो सेमेष्टरको आन्तरिक (Midterm) परीक्षा सम्बन्धी जरुरी सूचना

M.A. चौथो सेमेष्टरको मौका परीक्षा (Make up Exam) को परीक्षा फाराम भर्ने सम्बन्धी जरूरी सूचना ।
21/09/2026

M.A. चौथो सेमेष्टरको मौका परीक्षा (Make up Exam) को परीक्षा फाराम भर्ने सम्बन्धी जरूरी सूचना ।

LLB दोस्रो वर्षको (२०८१ भर्ना समुह) भर्ना तथा कक्षा संचालन सम्बन्धि सूचना ।
21/09/2026

LLB दोस्रो वर्षको (२०८१ भर्ना समुह) भर्ना तथा कक्षा संचालन सम्बन्धि सूचना ।

हार्दिक बधाई तथा शुभकामना 💐💐💐त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयद्वारा मिति २०८३ असोज २ गते प्रकाशित ...
18/09/2026

हार्दिक बधाई तथा शुभकामना 💐💐💐

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयद्वारा मिति २०८३ असोज २ गते प्रकाशित B.B.A. तेस्रो सेमेष्टरको नतिजाअनुसार यस क्याम्पसकी मेधावी छात्रा आयुष्मा अधिकारीले उच्चतम अंक (3.96 SGPA) ल्याई सर्वोत्कृष्ट (Topper) हुन सफल हुनुभएकोमा वहाँ लगायत उत्कृष्ट अंकसहित B.B.A. तेस्रो सेमेष्टर उत्तिर्ण गर्न सफल हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौँ ।

पृथ्वीनारायण क्याम्पस पोखरा

18/09/2026

यस क्याम्पसको शिक्षाशास्त्र सङ्कायअन्तर्गत, बि.एड. प्रथम वर्षमा अध्ययनरत छात्र Subas Paudel को अपिल!
म सुवास पौडेल Subas Paudel, यस पृथ्वीनारायण क्याम्पसको शिक्षाशास्त्र सङ्कायअन्तर्गत, बि.एड. प्रथम वर्षमा अध्ययनरत छात्र। मैले जुनियर द पोएट आइडलमा भाग लिई टप–12 मा स्थान बनाउन सफल भएको छु। अब मलाई टप-6 मा आउनकाे लागि हजुरहरूको भोटको आवश्यकता छ। त्यसैले हजुरहरू सबैलाई देहाय अनुसारले भोट दिई मलाई टप-6 मा पुग्न सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
भोट गर्ने तरिका:
Play Store वा App Store बाट OSR Connect एप डाउनलोड गर्ने।
Sign Up गरी The Poet Idol मा क्लिक गर्ने।
Subash Paudel चयन गरी Khalti वा eSewa मार्फत भोट गर्ने।
विदेशबाट भोट गर्ने तरिका:
Cinema Ghar एप डाउनलोड गर्ने।
Junior The Poet Idol मा क्लिक गर्ने।
Subash Paudel चयन गरी आफ्नो भोट प्रदान गर्ने।

Address

Bhimkali Patan

33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761576837

Alerts

Be the first to know and let us send you an email when Prithvi Narayan Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Prithvi Narayan Campus:

Shortcuts

  • Want your university to be the top-listed university?

Share