12/03/2026
MacIT Hub, Mount Annapurna Campus is inviting all tech enthusiasts! 💻 Pokhara Metropolitan City is organizing this event, and we’re looking for interested participants to form a team and join. Don’t miss this chance to showcase your skills and collaborate with fellow innovators! 🚀
📢 सूचना ! सूचना !! सूचना !!!
Digital Gov Hackathon (ICT Bootcamp कार्यक्रम)
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रद्वारा युवाहरूमा ICT सीप विकास, डिजिटल सुशासन तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यले १० दिने ICT Bootcamp तथा त्यस पश्चात ३ दिने Digital Gov Hackathon कार्यक्रम सञ्चालन हुन लागेको छ।
Hackathon अन्तर्गत सहभागीहरूले सरकारी/पोखरा महानगरपालिकासँग सम्बन्धित समस्याको Digital Prototype तयार गरी प्रस्तुति गर्नुपर्नेछ।
🏆 पुरस्कार:
🥇 प्रथम: रु. ५०,०००
🥈 द्वितीय: रु. ४०,०००
🥉 तृतीय: रु. ३०,०००
👥 सहभागी संख्या: अधिकतम ४० जना
📌 छनौट Statement of Purpose (SOP) तथा Concept Note को आधारमा गरिनेछ।
📝 अनलाइन आवेदन:
https://bit.ly/bpcbootcamp
📅 आवेदन अवधि: सूचना प्रकाशित मितिले १० दिन भित्र