02/12/2025
Admission Open in B.Sc. Geology
यस क्याम्पसमा २०८२ ब्याचको लागि बि.एस्सी.तर्फ भूगर्भशास्त्र (B.Sc. in Geology) विषयमा पनि भर्ना चलिरहेको छ । ईच्छुक विद्यार्थीहरुले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ । यस विषयसम्बन्धी जानकारी यसैसाथ राखिएको छ ।