08/08/2026
शिवालय मा वि को प्राङ्गणमा निर्मित प्रतिक्षालय उद्घाटन कार्यक्रम को सिलसिलामा शिवालय मा वि पूर्व विद्यार्थी मञ्च द्वारा आयोजित रुपा गा पा स्तरिय अन्तर मा वि हाजिरी जवाफ प्रतियोगितामा यस शिवालय मा वि ले द्वितीय स्थान हासिल गर्न सफल भएको छ। हाम्रो विद्यालयलाई यो सफलता दिलाउनुहुने यस विद्यालयका मेधावी विद्यार्थीहरु दिपेश पौडेल, शर्मिला परियार र अस्मित ओझा लाई विद्यालय परिवार हार्दिक बधाई ज्ञापन गर्दछ।