Pokhara University Students Junction

Pokhara University Students Junction Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pokhara University Students Junction, College & University, Dhungepatan, Lekhnath, Kaski, Pokhara.

For latest
�Informations �News �Updates �Trolls �Memes �Students Updates �Confessions
�And Much More..

�CONTACT US:
� Dhungepatan-30, Lekhnath, Pokhara
�+977-061-504030
�+977-9856061230,
[email protected]

Invitation for ORBIT ENGINEERING EXPO !!!Engineers VlogsPokhara University
28/11/2022

Invitation for ORBIT ENGINEERING EXPO !!!

Engineers Vlogs
Pokhara University

Updates !!!!
28/11/2022

Updates !!!!

24/11/2022

Aja ayera timilai रुबिना ले नि धोका दिन
😅😂😆

ला ग्रान्डि इन्टरनेशनल कलेजका सम्पूर्ण विद्यार्थीको तर्फबाट प्रेस विज्ञप्ति।La Grandee International CollegePokhara Univ...
14/11/2022

ला ग्रान्डि इन्टरनेशनल कलेजका सम्पूर्ण विद्यार्थीको तर्फबाट प्रेस विज्ञप्ति।

La Grandee International College
Pokhara University

विद्यार्थीलाई दुव्र्यवहार गरेपछि ४  #शिक्षक निष्कासित!!!पोखराको ‘ला ग्रान्डी कलेज’का ४ शिक्षक विद्यार्थीमाथि दुव्र्यवहार...
13/11/2022

विद्यार्थीलाई दुव्र्यवहार गरेपछि ४ #शिक्षक निष्कासित!!!

पोखराको ‘ला ग्रान्डी कलेज’का ४ शिक्षक विद्यार्थीमाथि दुव्र्यवहारको आरोपमा निष्कासनमा परेका छन् । कलेजका छात्रालाई अश्लील म्यासेज र दुव्र्यवहार गरेको घटना बाहिरिएपछि ४ शिक्षक प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीप लम्साललाई कलेजले निकालेको हो ।

कलेजले आन्तरिक रुपमा छलफल गरी घटनाबाहिर नल्याउन गुपचुप शिक्षकलाई निष्कासन गरेको हो । ४ शिक्षकले वर्षैदेखि छात्रालाई अश्लील म्यासेज गरेकोमा ती शिक्षकले कलेज प्रशासन र छात्राहरुकै सामु माफी माग्दै गरेको भिडियो बाहिरिएको हो । भिडियोमा छात्राहरुले प्रिन्सिपल किरण केसीलाई घटना सुनाउँदै दोषी शिक्षकलाई कारबाहीको माग गरेका छन् ।

‘सर भएर विद्यार्थीको छातिको साइज सोध्ने ? अहिलेबाट होइन, ४ वर्ष भयो,’ भिडियोमा एक छात्राले भनेकी छन् । ती छात्राले ‘तिम्रो बडी मिलेको छ, तिम्रो ब्वाइफ्रेन्डलाई थाहा नदिई आऊ’ भन्ने गरेको सुनाइन् । शिक्षकले मेन्टल टर्चर दिएपछि कलेज हाप्ने गरेको ती छात्राले सुनाइन् ।

भिडियोमा शिक्षक ज्ञानेन्द्र र प्रदीपले ‘अहिले जताजतै तिमै डिमान्ड रहेछ’ भन्ने गरेको ती छात्राले बोलेको सुन्न सकिन्छ । शिक्षकको यस्तो क्रियाकलापले आफूलाई मानसिक यातना दिएको ती छात्राले उल्लेख गरेकी छन् । भिडियोमा शिक्षकले गल्ती स्वीकार्दै पटक पटक माफी मागेका छन् ।

La Grandee International College

येदी बिद्यालय जस्तो ठाउँ (मन्दिर ) मा नै विद्यार्थी  छात्रा हरु सुरक्षित छैनन भने कानुनी राज्य भयको औचित्य रहन्न्न ,सम्प...
13/11/2022

येदी बिद्यालय जस्तो ठाउँ (मन्दिर ) मा नै विद्यार्थी छात्रा हरु सुरक्षित छैनन भने कानुनी राज्य भयको औचित्य रहन्न्न ,
सम्पूर्ण विद्यार्थी हरुमा अपिल “मन्दिर को भगवान को रुप मा हुन पर्ने दानब रुपी यस्ता शिक्षक छन भने कालो मोसो लगाइदिनुहोस् बिच बाटोमा जुता को माला लगायर हिनाउनुहोस् ता कि भोली का दिन मा फेरी अर्का अपराधी ननीक्लुन र यदी यिनी हरु सचिकै दोसी रहेछन भने र यिनी हरुलाई हदै सम्न को कारबाही नभय हद पार गरेर बिरोध गर्नु होस्!

La Grandee International College

https://www.tandavnews.com/2022/11/86411?fbclid=IwAR3ffosSUfE7b4ve7-8K1j7y9puffl2rmmtSJAHhoZFSkwd3c90Z5UsPTsw

28/10/2022

बिदासम्बन्धी सूचना 🪔

पोखरा विश्वविद्यालयद्वारा प्रकाशित वि.सं. २०७९ सालको भित्तेपात्रोमा नेपाल राजपत्रमा प्रकाशित भएअनुसार २०७९ सालको तिहार बिदा २०७९ कार्तिक ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म हुनुपर्नेमा अन्यथा हुन गएकोले सोही अनुसार बिदा कायम हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


लोकप्रसाद ढकाल
सूचना अधिकारी

तालाबन्दी नखोली पियूका भिसी, रजिष्ट्रार र डीन विदेश सयरमा !
22/07/2022

तालाबन्दी नखोली पियूका भिसी, रजिष्ट्रार र डीन विदेश सयरमा !

सार्वजनिक  बिदा सम्बन्धी गण्डकि प्रदेश सरकार को सुचना ।
12/07/2022

सार्वजनिक बिदा सम्बन्धी गण्डकि प्रदेश सरकार को सुचना ।

08/07/2022

Japan's former prime minister Shinzo Abe has died in hospital after he was shot at a political campaign event.

25/06/2022

Good News 🗞

NOC has officially decreased the price of Petrol & Diesel. Petrol- Rs. 179 [199]
Diesel- Rs. 163 [192]

14/06/2022

SIX (6)

Viral cha ta

Address

Dhungepatan, Lekhnath, Kaski
Pokhara
33700

Telephone

061561046

Alerts

Be the first to know and let us send you an email when Pokhara University Students Junction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share