T.U. IOM Pokhara Nursing Campus

T.U. IOM Pokhara Nursing Campus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from T.U. IOM Pokhara Nursing Campus, College & University, Ramghat, Pokhara.

Tribhuvan University Institute of Medicine, Pokhara Nursing Campus, is established in 1985 in Pokhara, Ramghat-12 as an educational institute to educate young Nepalese women and men entering the field of nursing.

Beauty of Pokhara Nursing Campus
14/12/2025

Beauty of Pokhara Nursing Campus

लैङ्गीक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत  सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, पोखरा -१२ माटेपानी र यस...
03/12/2025

लैङ्गीक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, पोखरा -१२ माटेपानी र यसै पोखरा नर्सिङ क्याम्पसको सहकार्यमा लैङ्िगक हिंसा तथा साइबर अपराध सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

त्रि. वि. भिजन २०३० अनुसार प्रशासनिक कार्यहरुलाई मितव्ययी, सूचना प्रविधिमैत्री र प्रभावकारी बनाउन गठित संगठन तथा व्यवस्थ...
01/12/2025

त्रि. वि. भिजन २०३० अनुसार प्रशासनिक कार्यहरुलाई मितव्ययी, सूचना प्रविधिमैत्री र प्रभावकारी बनाउन गठित संगठन तथा व्यवस्थापन सर्भेक्षण समितिको मिति २०८२ मंसिर १४ गते पाेखरा ईन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमान्चल क्याम्पसकाे कार्यक्रममा सहभागि हुन आउनुभएका शिक्षाध्यक्ष प्रा.डा. खड्क केसि लगायतको टिमले आज त्रि वि चिकित्सा शास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस पोखराको छोटो स्थलगत निरीक्षण तथ अवलाेकन गर्दाकाे केही तश्विरहरू ।

पाेखरा नर्सिङ्ग क्याम्पसमा निर्माणधिन सेमिनार तथा परिक्षा भवन र छात्रहरूकाे लागी छात्रावासकाे जग पूजा सम्पन्न भएकाे छ ।
01/12/2025

पाेखरा नर्सिङ्ग क्याम्पसमा निर्माणधिन सेमिनार तथा परिक्षा भवन र छात्रहरूकाे लागी छात्रावासकाे जग पूजा सम्पन्न भएकाे छ ।

30/11/2025

Welcome to Pokhara Nursing Campus — where you enter as a student and emerge as a confident, professional nurse.

Congratulations dear BSc 4th Year students on 100% passout result ! Your hard work and perseverance have truly paid off.
24/11/2025

Congratulations dear BSc 4th Year students on 100% passout result ! Your hard work and perseverance have truly paid off.

Our BSc nursing 2nd year, 8th batch students successfully completed 1 week Oncology posting in BP Koirala Memorial Cance...
16/11/2025

Our BSc nursing 2nd year, 8th batch students successfully completed 1 week Oncology posting in BP Koirala Memorial Cancer Hospital, Bharatpur Chitwan.

आफ्नो जीवनको महत्त्वपूर्ण समय यस क्याम्पसमा योगदान दिएर  अनिवार्य आवकास हुनु भएका यसै क्याम्पसका कर्मचारी श्री लेखनाथ बर...
09/11/2025

आफ्नो जीवनको महत्त्वपूर्ण समय यस क्याम्पसमा योगदान दिएर अनिवार्य आवकास हुनु भएका यसै क्याम्पसका कर्मचारी श्री लेखनाथ बराल ज्युको बिदाइ कार्यक्रमको केही झलक ।
यहाँले आफ्नो कार्यकालमा पुर्याउनु भएको योगदानको लागि हामी सधैं आभारी रहनेछौं। सेवानिवृत्तिपछिको जीवनको लागि शुभकामना ।

Congratulations Dear Students for successful completion of you BNS Journey. Best wishes for your  future....
04/11/2025

Congratulations Dear Students for successful completion of you BNS Journey. Best wishes for your future....

Blood Donation Program on the occassion of 18th Library Day
31/08/2025

Blood Donation Program on the occassion of 18th Library Day

Workshop on Stress Management for Nurses Successfully Completed by Masters 1st Year Students
08/08/2025

Workshop on Stress Management for Nurses Successfully Completed by Masters 1st Year Students

माननिय कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जीसी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा भएको तीज गीत प्रतियोगिता तथा दर...
07/08/2025

माननिय कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जीसी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा भएको तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम
आयोजक: स्व.वि. यु. पोखरा नर्सिङ क्याम्पस

Address

Ramghat
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761520485

Alerts

Be the first to know and let us send you an email when T.U. IOM Pokhara Nursing Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to T.U. IOM Pokhara Nursing Campus:

Share