18/03/2026
पुर्व प्रहरी उपरीक्षक राजेन्द्र बाबू रेग्मी भन्छन - " चन्द्र कुबेर खापुङ्ग भन्ने नाम केवल एउटा व्यक्ति होइन—त्यो नेपाल प्रहरी को संस्थागत गरिमा, अनुशासन र राज्यसत्ताको सुरक्षा संरचनाको प्रतीक हो। त्यसैले यस्ता व्यक्तिमाथि गरिने कुनै पनि कार-बाही केवल व्यक्तिगत विषय होइन, राज्यको मेरुदण्डमाथिको प्र-हार हुन सक्छ भन्ने ग*म्भी'रता सरकारले बुझ्नैपर्छ।
यदि सतही आधार, राजनीतिक आवेग वा कुनै “ट्रेन्ड” को प्रभावमा परी पूर्व महानिरीक्षक वि रु'द्ध फौ*जदारी मु-द्दा अगाडि बढाइन्छ भने, त्यसले केवल एउटा व्यक्ति होइन—सम्पूर्ण सुरक्षा संयन्त्रको आत्मबलमा ग-हिरो चो*ट पुर्याउँछ। प्रहरीलाई विश्वासमा नलिई, उसको मनोब'ल तो*ड्दै राज्य चलाउन खोज्नु भनेको आफ्नै ढा'ल भाँ-चेर यु*द्धमा हो'मिनु जस्तै हो। प्रहरीमाथि कार-बाही गर्दा पनि प्रक्रिया पारदर्शी, प्रमाण आधारित र संस्थागत समन्वयमा गरिन्छ—कहिल्यै पनि भी*ड मानसिकता वा राजनीतिक द'बाबको आधारमा होइन।
यदि राज्यले आफ्नै सुरक्षा संयन्त्रलाई अविश्वास, अप-मान र अ'सुरक्षाको घेरामा राख्छ भने, त्यो राज्य दीर्घकालीन रूपमा स्थिर रहन सक्दैन। प्रहरीको मनोबल खस्किएको राज्यमा कानून कागजमा मात्र बाँकी रहन्छ। त्यसैले, प्रहरीलाई कम-जोर पार्ने होइन—विश्वासमा लिएर सशक्त बनाउने नीति अपनाउनु अपरिहार्य छ।"