Bethany Higher Sec. School

Bethany Higher Sec. School LEARN , LOVE AND LEAD Bethany higher secondary school was established in Baisakh 2037 (April 1980).

The history of Bethany School is build upon traditional educational foundations and is rich in progressive achievements and community service. The school is characterized by its innovative approach to education, which is reflected in its responsive dynamic curriculum. In its highly motivated and student oriented faculty and in farsighted flexibility that allows the school to provide relevant educ

ational service in rapidly changing times. The students body of boys and girls is microcosm of the communities the school serves, being diverse in ethnic origin, social background and age. Bethany Higher Secondary school provides access to higher school education for all applicants who demonstrate motivation, desire and the potential to benefit by the programs of study. The school is open to all qualified students without any hesitation.

Some photos of school captain , vice captain and other committee election. Congratulations to all the students who recei...
05/06/2026

Some photos of school captain , vice captain and other committee election.
Congratulations to all the students who received the responsibility of different committees
1) school perfect committee
2) Red Cross circle
3) child club
4 ) scrabble club

Welcome to Bethany school for grade XI
30/05/2026

Welcome to Bethany school for grade XI

✨ भर्ना खुल्यो !! भर्ना खुल्यो !! भर्ना खुल्यो !! ✨विगत ४५ वर्षदेखि शैक्षिक उत्कृष्टता कायम राख्न सफल, पोखरा-१० मा अवस्थ...
16/05/2026

✨ भर्ना खुल्यो !! भर्ना खुल्यो !! भर्ना खुल्यो !! ✨

विगत ४५ वर्षदेखि शैक्षिक उत्कृष्टता कायम राख्न सफल, पोखरा-१० मा अवस्थित यस BETHANY BOARDING SCHOOL मा शैक्षिक सत्र २०८२ का लागि +2 मा Management र Hotel Management मा भर्ना खुल्यो।

हाम्रा विशेषताहरु :
✅ सुविधायुक्त भवन
✅ शान्त वातावरण
✅ प्रविधियुक्त कक्षाकोठाहरु
✅ गुणस्तरीय शिक्षा
✅ अनुभवी शिक्षकशिक्षिकाद्वारा कक्षा अध्यापन
✅ मनोरन्जन तथा अतिरिक्त कक्षाहरु (जस्तै Dance, Music, Games, Art classes )
✅ विद्यालयको आफ्नै खेल मैदानको सुविधा
✅ स्कूल बसको सुविधा
✅ होस्टेल, डे-होस्टेल, ट्युसन को ब्यबस्था ।

NOTE: जेहेनदार विद्यार्थीहरुका लागि छात्रवृत्तिको सुविधा पनि छ।

बिस्तृत जनाकरीको निम्ति:
हाम्रो Facebook मा message वा तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
बेथानी बोडिङ्ग स्कुल
📍पोखरा-१०, औधोगीक क्षेत्र
☎️फोन नम्बर: 061-571165 । 061-591164 । 9856030859 । 9856036582 । 9856036202
📩इमेल ठेगना: [email protected]

सिमित सिट मा भर्ना हुने भएको ले समय मै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।

SEE परिक्षा 2082 मा यस बेथानी मा वि बाट 4 GPA ल्याउन सफल छात्रा सिम्रन अधिकारी लाइ बिधालय मा सम्मान गर्दाका  तस्विरहरु |
15/05/2026

SEE परिक्षा 2082 मा यस बेथानी मा वि बाट 4 GPA ल्याउन सफल छात्रा सिम्रन अधिकारी लाइ बिधालय मा सम्मान गर्दाका
तस्विरहरु |

14/05/2026
हार्दिक बधाई तथा शुभकामना ।यस बेथानी बोर्डिङ स्कुलबाट SEE परीक्षा २०८२ सालमा सिम्रन अधिकारी GPA -4 सहित सर्वोकृस्ट नतिजा...
13/05/2026

हार्दिक बधाई तथा शुभकामना ।
यस बेथानी बोर्डिङ स्कुलबाट SEE परीक्षा २०८२ सालमा सिम्रन अधिकारी GPA -4 सहित सर्वोकृस्ट नतिजा ल्याएर उत्तीर्ण सबै बाबुनानीहरुलाई हार्दिक बधाई एव उज्जल भविस्यको शुभकामना |

यस बेथानी मा वि कि मेधावी छात्रा स्वेता गुरुङ्गको असमायीक निधनले बिधालय परिवार दुखको पिडामा छ | मृत आत्माको बैकुन्ठबासकक...
13/05/2026

यस बेथानी मा वि कि मेधावी छात्रा स्वेता गुरुङ्गको असमायीक निधनले बिधालय परिवार दुखको पिडामा छ | मृत आत्माको बैकुन्ठबासकको र परिवारजनमा धैर्यधारण गर्ने शक्ती प्राप्त होस भन्ने कामना गर्दछौ | साथै बिधालयले आज शोक बिदा गर्दै बिधालयका सम्पुर्ण गतिबिधि बन्द गरेको जानकारी गराउदछौ |

Admission open.! Class Nursery to class Nine
15/04/2026

Admission open.!
Class Nursery to class Nine

नया बर्ष 2083 सालको सम्पुर्ण अभिभावक , बिधार्थी , शिक्षक , कर्मचारी , शुभचिन्तक सबैमा मङगलमय शुभकामना !
14/04/2026

नया बर्ष 2083 सालको सम्पुर्ण अभिभावक , बिधार्थी , शिक्षक , कर्मचारी , शुभचिन्तक सबैमा मङगलमय शुभकामना !

Address

Industrial Estate/10, Bethany Marg
Pokhara

Telephone

+97761571165

Website

Alerts

Be the first to know and let us send you an email when Bethany Higher Sec. School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Bethany Higher Sec. School:

Share