Gajal

Gajal गजल

15/08/2022

ढोका आपसमा छुट्टीदा त कोठाको मुहार उज्यालो हुन्छ ।। यो दुनियाँ हो हजुर , कस्को दु:खमा को हासेको छैन ?

07/08/2022

उसले निदाउनुको मज्जा सुनाइरयो ।
श्रोताहरु पलपल निदाइरहे ।।

आमा बुच्चे कानले रेडियो सुन्नुभयो ।
रेडियो सुन को बिज्ञापन सुनाइरयो ।

07/07/2022

धेरै माया नगर्नुहोस् , यहा माया गर्ने कै मन राखिन्न ।

मानौ कि कसौडि छोपेको थालमा नै भोजन राखिन्न ।

30/06/2022

मलाई सम्झेर निदाइ रहनु भन्छेउ तिमी,
तिमिलाइ सम्झे पछी कहा निदाउन सकिन्छ ?

29/06/2022

माया नै माया सम्हाली बनाउ एउटा घर।
तिमी दैलो बन आगान म बनिदिन्छु ।

फेरि एउटा उदाहरण दिनु छ प्रेम को
तिमी मुना बन मदन म बनिदिन्छु ।

20/06/2022

एकपटक फुल लिएर त हेर ।
माया को अमृत पिएर त हेर ।।

माया को आँखा मा आँसु सुहाउँदैन रे !
अगाल्ने छु त्यो आँसु दिएर त हेर ।।

जति मनको टुक्रा पारे पनि टाल्नेछ यसले ।
मायाले मुटु सिएर त हेर ।।

पोखरीको माछा जस्तै बन्छौ अजै कति ?
प्रेम कति रमाइलो छ अल्झीएर त हेर ।।
प्रेम कति रमाइलो छ अल्झीएर त हेर ।।

23/06/2021

Address

Jaruwa
Pokhara

Telephone

+9779745458810

Website

Alerts

Be the first to know and let us send you an email when Gajal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Gajal:

Share