अनेरास्ववियु कानून संकाय, पृथ्वीनारायण क्याम्पस

  • Home
  • Nepal
  • Pokhara
  • अनेरास्ववियु कानून संकाय, पृथ्वीनारायण क्याम्पस

अनेरास्ववियु कानून संकाय, पृथ्वीनारायण क्याम्पस ANNFSU Faculty of Law, Prithvi Narayan Campus

15/03/2025

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुको प्यानललाई अत्याधिक मत सहित विजय गराउनुहुन विनम्र अनुरोध गर्दछौँ।

स्व. रविन्द्र प्रसाद अधिकारी को स्मृतिमा कानून संकाय भवन अगाडि रक्तदान कार्यक्रम आयोजना हुने भएकाले सम्पूर्ण इच्छुक महान...
23/02/2025

स्व. रविन्द्र प्रसाद अधिकारी को स्मृतिमा कानून संकाय भवन अगाडि रक्तदान कार्यक्रम आयोजना हुने भएकाले सम्पूर्ण इच्छुक महानुभावहरुलाई यसै सूचना साथ निमन्त्रणा गर्दछौं ।

We invite everyone with this announcement that Blood Donation Program is being organized in the loving memory of Late Rabindra Prasad Adhikari, in front of the Law Faculty Building.

#अनेरास्ववियु


Annfsu-अनेरास्ववियु

संविधान दिवस २०८१ को उपलक्ष्यमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दाको केही झलकहरु । अनेरास्ववियु कानून संकाय कमिटी, पृथ्...
19/09/2024

संविधान दिवस २०८१ को उपलक्ष्यमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दाको केही झलकहरु । अनेरास्ववियु कानून संकाय कमिटी, पृथ्वीनारायण क्याम्पस सम्पूर्ण आमन्त्रित अतिथि ज्यु हरु एवं उपस्थित विद्यार्थीहरु प्रति कृतज्ञता ज्ञापन गर्दछौं ।

Some glimpses of the candle lighting program on the occasion of Constitution Day 2081. ANNFSU Faculty of Law Committe, Prithvi Narayan Campus would like to express our gratitude to all the invited guests and students present.

Annfsu-अनेरास्ववियु

#अनेरास्ववियु

संविधान-सभाका अध्यक्ष स्व. सुवास चन्द्र नेम्बाङको स्मृतिमा मिति २०८१ साल असोज २ गते बुधबार संविधान दिवसको पूर्व सन्ध्याम...
18/09/2024

संविधान-सभाका अध्यक्ष स्व. सुवास चन्द्र नेम्बाङको स्मृतिमा मिति २०८१ साल असोज २ गते बुधबार संविधान दिवसको पूर्व सन्ध्यामा विद्यार्थी सँग अन्तर्क्रिया कार्यक्रम ‘Constitution Hackathon’ सफलता पूर्वक सम्पन्न गर्न अमूल्य योगदान गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

#अनेरास्ववियु

हार्दिक निमन्त्रणा !!असोज तीन (3) गते अर्थात संविधान दिवसको पावन अवसरमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कानुन संकाय क...
18/09/2024

हार्दिक निमन्त्रणा !!

असोज तीन (3) गते अर्थात संविधान दिवसको पावन अवसरमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कानुन संकाय कमिटी द्वारा दीप प्रज्वलन कार्यक्रम निम्न मिति र स्थानमा हुन गइरहेको हुँदा सबैजनाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

समय : बेलुकी ५:३०
स्थान: क्याम्पस गेट (पृथ्वीनारायण क्याम्पस)

#अनेरास्ववियु

संविधान-सभाका अध्यक्ष स्व. सुवास चन्द्र नेम्बाङको स्मृतिमा मिति २०८१ साल असोज २ गते बुधबार संविधान दिवसको पूर्व सन्ध्याम...
15/09/2024

संविधान-सभाका अध्यक्ष स्व. सुवास चन्द्र नेम्बाङको स्मृतिमा मिति २०८१ साल असोज २ गते बुधबार संविधान दिवसको पूर्व सन्ध्यामा विद्यार्थी सँग अन्तर्क्रिया कार्यक्रम ‘Constitution Hackathon’ आयोजना हुने जानकारी गराउँदछौं ।

In the memory of Late Subash Chandra Nembang, Chairperson of Constituent Assembly, we would like to inform that an interaction program ‘Constitution Hackathon’ will be organized with students on the pre-eve of Constitution Day on Wednesday 18 September 2024.

#अनेरास्ववियु

अनेरास्ववियु कानून संकाय कमिटी, पृथ्वीनारायण क्याम्पसको तेस्रो अधिवेशन-२०८१ तपसिल बमोजिम हुने भएको जानकारी गराउँदछौं । स...
31/08/2024

अनेरास्ववियु कानून संकाय कमिटी, पृथ्वीनारायण क्याम्पसको तेस्रो अधिवेशन-२०८१ तपसिल बमोजिम हुने भएको जानकारी गराउँदछौं । साथै, यसै सुचनालाई आधिकारीक निमन्त्रणा-पत्र मानी उपस्थित हुन सबै महानुभावहरुलाई निमन्त्रणा गर्दछौं ।
Annfsu-अनेरास्ववियु

We inform that the Third Convention-2081 of ANNFSU FoL Committee, Prithvi Narayan Campus will be happening as per the details. Furthermore, we invite you all to attend considering this information as an official invitation-letter.

#अनेरास्ववियु #अधिवेशन

https://bit.ly/3L5bu2kसु:खमा साथ अनेरास्ववियु! दु:खमा साथ अनेरास्ववियु!! विद्यार्थीको आवाज अनेरास्ववियु !!!अनेरास्ववियु ...
30/08/2024

https://bit.ly/3L5bu2k

सु:खमा साथ अनेरास्ववियु!
दु:खमा साथ अनेरास्ववियु!!
विद्यार्थीको आवाज अनेरास्ववियु !!!

अनेरास्ववियु कानून संकाय कमिटीको सदस्यता लिनका लागी अनलाइन फारम भर्न सक्नुहुनेछ । साथै मिति २०८१ साल भदौ १५ गते बेलुकी ५ बजे सम्म दर्ता भएका सदस्यहरुलाई मात्र अधिवेशन प्रतिनिधि मान्य हुनेछ ।

In happiness, ANNFSU !
In grief, ANNFSU !!
Student’s voice, ANNFSU !!!

You can fill out the online form to become the member of ANNFSU FoL Committee. Furthermore, only the members registered until 17:00, 1 September 2024 will be considered representatives at the convention.

#अनेरास्ववियु #अधिवेशन

  &   अनेरास्ववियु- कानून तथा संघीय मामिला विभाग द्वारा आयोजित ‘प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति राष्ट्रिय अभ्यास अदालत...
25/08/2024

&

अनेरास्ववियु- कानून तथा संघीय मामिला विभाग द्वारा आयोजित ‘प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति राष्ट्रिय अभ्यास अदालत प्रतियोगिता २०८१’ मा पृथ्वीनारायण क्याम्पस, पोखराको आन्तरिक चरणबाट छनौट भई प्रतिनिधित्त्व गर्ने बिए.एल.एल.बि. विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना ।

प्रतियोगिता मिति: २०८१ भदौ २६ देखि २८

Congratulations and Best Wishes to the BALLB students who were selected through internal round and will be representing Prithvi Narayan Campus, Pokhara at the ‘First Subash Chandra Nembang Memorial National Moot Court Competition 2081’ organized by ANNFSU Department of Law and Federal Affairs.

Competition Dates: 11-13 September 2024

Annfsu-अनेरास्ववियु
#अनेरास्ववियु

Bachelor Level B.A.LL.B Third Semester Final Examination Routine 2081स्नातक तह बी.ए.एलएल.बी. तेस्रोउ सेमेष्टर अन्त्य परी...
25/08/2024

Bachelor Level B.A.LL.B Third Semester Final Examination Routine 2081

स्नातक तह बी.ए.एलएल.बी. तेस्रोउ सेमेष्टर अन्त्य परीक्षा तालिका २०८१

#अनेरास्ववियु

Address

Bhimkalipatan
Pokhara
33700

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when अनेरास्ववियु कानून संकाय, पृथ्वीनारायण क्याम्पस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share