Pokhara University BBA-BI Circle

Pokhara University BBA-BI Circle This page is dedicated to all thoes who are related to Bainkng and insurance course under pokhara university affiliation

we are specially focus to connect all bba-bi students of pokhara university under one circle..our main objective is create bba-bi council of pokhara university..we all for one and one for all..we trying to share all college internal paper as well soft notes to....

29/08/2016

पत्र पत्रिका, रेडियो, टेलिभिजन तथा अन्य माध्यममा विज्ञापन, सूचना, बधाई, श्रद्धाञ्जली आदि प्रकाशन, प्रसारण र उत्पादन गर्नको लागि
फिस्टेल मिडिया प्रा.लि.
निर्देशक :- प्रविण आचार्य
कर्पोरेट अफिसः थापागाउँ, काठमाण्डौं
फोनः ०१४४८५४४३, ९८५१२३२७६०
केन्द्रीय कार्यालयः बुटवल, रुपन्देही
फोन ः ०७१५४४८४८, ९८५७०३१३४९

https://www.youtube.com/watch?v=YlAT75zghZscheck this video.BBA-BI'ns from central college (2011 batch) performing group...
11/01/2016

https://www.youtube.com/watch?v=YlAT75zghZs
check this video.
BBA-BI'ns from central college (2011 batch) performing group dance during college function.

bba-bi students of school of business pokhara university showing their cultural dance on song AAYO BANDIPUR at Pokhara City Hall prabin acharya deepa rimal j...

13/12/2015

if you need Notes, old questions, central college internal questions, contact us.

20/06/2014

बिमा कम्पनीको बिमांकीय मूल्यांकन (एक्चुरी भ्यालुएसन) का लागि भारतीय कम्पनीको भर पर्नुपर्दा नेपाली बिमा कम्पनी समस्यामा परेका छन्। नेपालमा बिमा व्यवसाय सुरु भएको ५० वर्ष नाघिसक्दा पनि दक्ष जनशक्ति अभावले यस्तो अवस्था आएको हो।

विश्वमा निकै आकर्षक मानिने बिमांकीय मूल्यांकनकर्ता नेपालमा अहिलेसम्म कोही पनि छैन। बिमा समितिका निर्देशक राजुरमण पौडेलले समितिले एक्चुरी विज्ञान पढ्नका लागि प्रोत्साहन गरे पनि अहिलेसम्म कसैले चासो नदिएको जानकारी दिए। 'नेपाली मूल्यांकनकर्ता नहुँदा नेपाली बिमा व्यवसाय विस्तारमा समस्या देखिने गरेको छ', उनले भने, 'भारतीय मूल्यांकनकर्तालाई नेपालको बजार अवस्था जानकारी हुँदैन। उनीहरूले बजारको अवस्था नबुझेर दिएको मूल्यांकनको आधारमा कम्पनीहरू चल्नुपर्ने अवस्था छ।'

नेपालमा बिमा व्यवसाय सुरु भएको ५० वर्ष नाघिसक्दा पनि बिमा क्षेत्रमा दक्ष जनशक्ति अभाव छ। विश्‍वमा निकै आकर्षक मानिने बिमांकीय मूल्यांकनकर्ता नेपालमा अहिलेसम्म कोही पनि छैन।
बिमा कम्पनीले गरेको व्यवसायको जोखिम अवस्थाका लागि बिमांकीय मूल्यांकन गरिन्छ। बिमा समितिले हरेक तीन वर्षमा जीवन बिमा कम्पनीले बिमांकीय मूल्यांकन गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेर अहिले प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था लागू गरेको छ। समितिले हरेक वर्ष बिमांकीय मूल्यांकन भएपछि बिमितले हरेक वर्ष बोनस पाउने र यसबाट बिमा गर्नेको संख्या बढ्ने अपेक्षा छ। औसतमा एउटा जीवन बिमा कम्पनीले आठ लाखदेखि १० लाख रुपैयाँ बिमांकीय मूल्यांकनका लागि खर्च गर्ने गरेको छ। तुलनात्मक रूपमा जीवन बिमा कम्पनीको जोखिम लामो समयसम्मका लागि रहेको हुन्छ भने निर्जीवन बिमा कम्पनीको जोखिम थोरै सयमका लागि रहेको हुन्छ। तर, निर्जीवन बिमामा आकस्मिक रूपमा हुने दुर्घटनाको जोखिमका कारण उनीहरूले दिनुपर्ने बिमा रकम भने बढी हुन्छ।

नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बिमांकीय मूल्यांकनमा भारतीय कम्पनीमा भर पर्नुपर्दा मूल्यांकनमा समय लाग्ने गरेको बताए। 'एक्चुरीले बिमा कम्पनीले ल्याउने बिमा योजना बनाउने काम पनि गर्ने हो', उनले भने, 'व्यवसाय विस्तार गर्न हरेक बिमा कम्पनीले एक्चुरी राख्नुपर्ने हो। तर, एकजना पनि एक्चुरी नभएपछि भारतीय एक्चुरीको भर पर्नुपरेको छ।'

बिमा समितिले भारतीय एक्चुरियल सोसाइटीको सहयोगमा अहिले एक्चुरी परीक्षा त्रिभुवन विश्वविद्यालयबाट हुने व्यवस्था मिलाएको छ। प्राविधिक जनशक्ति तयार पार्न बिमा समितिले आफ्नो तर्फबाट काम गरिरहेको निर्देशक पौडेलले बताए। 'अन्य विषयमा केही असजिलो भएको हुनाले एक्चुरी विज्ञान पढ्न विद्यार्थीको रुचि देखिएको छैन', उनले भने, 'यो विषय पढ्न चाहनेलाई समितिले छात्रवृत्तिसमेत उपलब्ध गराउनेछ। केही विद्यार्थी एक्चुरी विज्ञान विषय पढ्ने बारेमा चासो दिएर समितिको सम्पर्कमा आएका छन्।'

एक्चुरी विज्ञान विषय पढ्न चाहने विद्यार्थी हुँदै नहुने भने होइन तर नेपालमा पढाइ नहुनु एवं धेरै प्राविधिक विषय भएका कारण पढ्न सुरु गरेका विद्यार्थी धेरैले बीचमा नै छोड्ने गरेका छन्। पास भएर बिमा समितिको सम्पर्कमा भएका तीनजना विद्यार्थी पनि अमेरिका र बेलायतमा छन्। विश्वमा अहिले सबैभन्दा बढी तलब लिनेमा एक्चुरी पर्ने गर्छन्। जीवन बिमा कम्पनीले संकलन गर्ने बिमा शुल्क र उनीहरूले तिर्नुपर्ने दायित्वको मूल्यांकन बिमांकीय मूल्यांकनकर्ताले गर्छन्। यस आधारले बिमा कम्पनी कस्तो प्रकारको जोखिमको अवस्थामा रहेको छ भन्ने जानकारी हुन्छ। यस्तो मूल्यांकनकर्ताले बजारको जोखिमको अवस्था हेरेर बिमा कम्पनीले ल्याउने बिमाका योजना पनि बनाएका हुन्छन्। नेपालमा भने भारतीय एक्चुरीले बिमांकीय मूल्यांकन गर्ने भएकोले बिमा कम्पनीले ल्याउने योजना उनीहरूले बनाएका हुँदैनन्। एक्चुरी विज्ञानका विद्यार्थी रोशन ज्ञवाली खर्च धेरै नलाग्ने भए पनि यो विषय प्राविधिक रूपमा अध्ययन गर्न जटिल हुने बताउँछन्। 'पढाइको खर्च धेरै नभए पनि क्षमता अभिवृद्धिका लागि विदेश जानुपर्ने बाध्यता हुन्छ। त्यसले खर्च बढाएको हुन्छ', उनले भने, 'यसका लागि नियामक निकायले सहयोग गर्नुपर्ने हुन्छ। बिमा व्यवसायलाई अगाडि बढाउन एक्चुरीको भूमिका ठूलो हुन्छ। अन्य विषयभन्दा फरक भएको हुनाले विगतमा यस्तो अध्ययन गर्नेहरू नभएको हुन सक्छ।'

एक्चुरी विज्ञान पढ्न चाहने विद्यार्थीको न्यूनतम योग्यता गणित विषय लिएर कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्छ। बिमा समितिले पनि एक्चुरी विज्ञान पढ्न चाहनेलाई सल्लाह दिने गरेको छ। यो अध्ययन गराउने शैक्षिक संस्था भने नेपालमा छैनन्। यसको परीक्षामात्र नेपालमा हुने गरेको छ।

27/11/2013

result publish bhako xa hai, bba-bi ko

27/11/2013

do not forget to check college website
after 11 am. sunna ma aaye samma
aaja result publish hune chance high
xa.

10/11/2013

if you want any softnote then comment which you want .......

19/08/2013

Do you know??????
business statistics course of pokhara university was design by the ex-minister and Nepali congress leader Dr.minendra Rijal..

22/07/2013

there is a PL exam on coming .
if any of you have the last time exam paper (exam held in NTHMC) then plz do post..
KEEP CLAM N STUDY HARD!!!

16/07/2013

today is last exam of all faculty....i think the day is only for bba-bi third semester in central college...good luck guys.....have a good time ahead....

Address

Pokhara

Telephone

9846610436

Alerts

Be the first to know and let us send you an email when Pokhara University BBA-BI Circle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share