Triveni International College

Triveni International College Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Triveni International College, Community College, Pokhara.

Triveni International College is affiliated with TU and has been offering the Bachelor of Business Studies (BBS) program since 2067 BS and the Master of Business Studies (MBS) program since 2075 BS .

त्रिवेणी इन्टरनेशनल कलेज सञ्चालक समितिको बैठकमा कलेजका आदरणीय सल्लाहकार छत्रधर आत्रेय नेपाल उद्योग वाणिज्य महासंघको केन्...
17/05/2026

त्रिवेणी इन्टरनेशनल कलेज सञ्चालक समितिको बैठकमा कलेजका आदरणीय सल्लाहकार छत्रधर आत्रेय नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु भएको सुखद एवं गौरवपूर्ण अवसरमा हार्दिक बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न गरियो ।
उहाँको यस ऐतिहासिक उपलब्धिले कलेज परिवारलाई मात्र होइन, समग्र शैक्षिक तथा व्यावसायिक क्षेत्रलाई समेत गौरवान्वित बनाएको अनुभूति गरिएको थियो ।
बैठकमा उपस्थित पदाधिकारीहरूले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेतृत्व, दूरदृष्टि र सामाजिक योगदानको उच्च प्रशंसा गर्नु भएको थियो।

सम्मान कार्यक्रममा आदरणीय छत्रधर आत्रेयले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि निजी क्षेत्रको सशक्तीकरण, युवा उद्यमशीलताको प्रवर्द्धन तथा व्यवसाय मैत्री वातावरण निर्माणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै शिक्षा, उद्यमशीलता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउन सके मात्र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राख्नु भएको थियो ।
083/02/03

 #त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-𝒀𝒆𝒂𝒓𝒔 𝑩𝒂𝒄𝒉𝒆𝒍𝒐𝒓 4ᵗʰ 𝒀𝒆𝒂𝒓 2082 𝑹𝒆𝒈𝒖𝒍𝒂𝒓/𝑷𝒂𝒓𝒕𝒊𝒂𝒍 को  #𝑹𝒐𝒖𝒕𝒊𝒏𝒆 सार्वजनिक...
11/05/2026

#त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-𝒀𝒆𝒂𝒓𝒔 𝑩𝒂𝒄𝒉𝒆𝒍𝒐𝒓 4ᵗʰ 𝒀𝒆𝒂𝒓 2082 𝑹𝒆𝒈𝒖𝒍𝒂𝒓/𝑷𝒂𝒓𝒕𝒊𝒂𝒍 को #𝑹𝒐𝒖𝒕𝒊𝒏𝒆 सार्वजनिक गरेको छ ।
▪️परीक्षा संचालन 2083 असार 15 गतेदेखी ।
▪️𝑭𝒐𝒓𝒎 छुटेकाहरुले 𝑫𝒐𝒖𝒃𝒍𝒆 दस्तुरमा जेठ 3 गतेसम्म 𝒇𝒐𝒓𝒎 भर्नुहोला ।

TIC मा हाजिरीजवाफ प्रतियोगिता #त्रिवेणी  #इन्टरनेशनल  #कलेज ( ) विद्यार्थी कल्याणकारी समितिद्वारा अतिरिक्त क्रियाकलाप अन...
08/05/2026

TIC मा हाजिरीजवाफ प्रतियोगिता
#त्रिवेणी #इन्टरनेशनल #कलेज ( ) विद्यार्थी कल्याणकारी समितिद्वारा अतिरिक्त क्रियाकलाप अन्तर्गत “वर्षगत हाजिरीजवाफ प्रतियोगिता” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जम्मा ५ वटा टिमको सहभागिता रहेको थियो।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल बिबिएस तृतीय वर्षका विद्यार्थीहरू सागर तिवारी, सुस्मिता ओझा तथा विपना पौडेललाई हार्दिक बधाई व्यक्त गर्दछौँ। त्यसैगरी द्वितीय स्थान प्राप्त गर्ने बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू पवन खत्री, जलन पुन तथा रोहित पटेललाई पनि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन तथा सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने क्विज मास्टर प्रमिक्षा अधिकारी तथा इप्सा जी.सी., विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष विवेक के.सी., उपाध्यक्ष स्वच्छन्द आत्रेय लगायत सागर तिवारी, शारदा सापकोटा, नम्रता सुवेदी, सम्पूर्ण प्रतिस्पर्धी एवं सहभागी विद्यार्थी भाइबहिनीहरू तथा उपस्थित आदरणीय गुरुजनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
2083/01/25

 #त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 2nd Year 2082 Partial को Exam Form खुलाएको छ । ▪️For...
07/05/2026

#त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 2nd Year 2082 Partial को Exam Form खुलाएको छ ।
▪️Form भर्ने समय: बैशाख 24 देखि जेठ 25 सम्म
▪️क-कसले भर्न पाउने ?
↪️ समयसीमा ननाघेको सबै Partial Students र 2081 मा 2nd Year को Regular Exam दिएका सबै विद्यार्थीहरुले पाउने ।
↪️ अथवा, Registration No. Last मा 2023 भएका सम्मले Form भर्नुहोला ।
2083/01/24

त्रिवेणी इन्टरनेशनल कलेजका सल्लाहकार, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, सफल उद्यमी तथा व्यवसायी आदरणीय छत्रधर आ...
06/05/2026

त्रिवेणी इन्टरनेशनल कलेजका सल्लाहकार, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, सफल उद्यमी तथा व्यवसायी आदरणीय छत्रधर आत्रेयज्यू नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।।।

त्रिवेणी इन्टरनेशनल कलेज परिवार
2083/01/23

02/05/2026
त्रिवेणी इन्टरनेशनल कलेजमा BBS चौथो वर्षका विद्यार्थीहरूका लागि Project Work Report Writing सम्बन्धी Orientation Program...
01/05/2026

त्रिवेणी इन्टरनेशनल कलेजमा BBS चौथो वर्षका विद्यार्थीहरूका लागि Project Work Report Writing सम्बन्धी Orientation Program सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा प्रतिवेदन लेखनको संरचना, अनुसन्धानको आधारभूत विधि तथा शैक्षिक प्रस्तुतीकरणका महत्वपूर्ण पक्षहरूबारे जानकारी प्रदान गरिएको थियो।
विद्यार्थीहरूलाई अनुसन्धानमुखी अध्ययनतर्फ प्रेरित गर्दै गुणस्तरीय project work तयार गर्न आवश्यक मार्गदर्शन गरिएको कार्यक्रम अत्यन्त फलदायी रह्यो।
ज्ञान, अनुशासन र शैक्षिक उत्कृष्टताको यात्रामा यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई थप आत्मविश्वासी र सक्षम बनाउने विश्वास लिइएको छ।
2083/01/18

त्रिवेणी इन्टरनेशनल कलेज पोखरा -२७, तालचोकमा Guest Lecturer का रूपमा उपस्थित भई MBS प्रथम सत्रका विद्यार्थीहरूलाई प्रेरण...
28/04/2026

त्रिवेणी इन्टरनेशनल कलेज पोखरा -२७, तालचोकमा Guest Lecturer का रूपमा उपस्थित भई MBS प्रथम सत्रका विद्यार्थीहरूलाई प्रेरणा र हौसला प्रदान गर्नु भएकोमा आदरणीय डा. देवीलाल शर्मा सरप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
083/01/15

स्नातक तह ( बि.बि. एस./बि. ए./ बि. एड./ प्रथम बर्ष नियमित तर्फ परीक्षा आवेदन फाराम भर्ने बारे अत्यन्तै जरुरी सूचना ।।।08...
23/04/2026

स्नातक तह ( बि.बि. एस./बि. ए./ बि. एड./ प्रथम बर्ष नियमित तर्फ परीक्षा आवेदन फाराम भर्ने बारे अत्यन्तै जरुरी सूचना ।।।
083/01/09

Exam Schedule: 4 Years First Year B.B.S, B.Sc., B.Ed., B.A., & BFA (Partial & Chance)083/01/03
16/04/2026

Exam Schedule: 4 Years First Year B.B.S, B.Sc., B.Ed., B.A., & BFA (Partial & Chance)
083/01/03

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Triveni International College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Triveni International College:

Share