Indrachandra Campus - ICC

  • Home
  • Indrachandra Campus - ICC

Indrachandra Campus - ICC Quality Education for Frontier Human Capital and Services.

स्वतन्त्र बिद्यार्थी युनियन,इन्द्रचन्द्र क्याम्पसको आयोजनमा सप्ताहब्यापी AI सम्बन्धि कार्यशालाको समापन सत्रका केही झलकहर...
29/05/2026

स्वतन्त्र बिद्यार्थी युनियन,इन्द्रचन्द्र क्याम्पसको आयोजनमा सप्ताहब्यापी AI सम्बन्धि कार्यशालाको समापन सत्रका केही झलकहरु।।

विदा सम्बन्धि सूचना!!!
27/05/2026

विदा सम्बन्धि सूचना!!!

25/05/2026

अब उप्रान्त ,प्रत्येक आइतवार ।
खेलकूद आइतवार ।।

एमविएस प्रथम सेमेष्टरको परीक्षा फारम भर्ने सम्बन्धि सूचना !!!
25/05/2026

एमविएस प्रथम सेमेष्टरको परीक्षा फारम भर्ने सम्बन्धि सूचना !!!

https://www.facebook.com/share/1J9fhJ7WPa/?mibextid=wwXIfr
23/05/2026

https://www.facebook.com/share/1J9fhJ7WPa/?mibextid=wwXIfr

झापाको बिर्तामोडमा रहेको ईन्द्रचन्द्र क्याम्पस समुदाय सरोकार मञ्चको आयोजनामा धु'म्र'पान ला'गू औ'सत तथा जेब्रा क्रसिङ सम्बन्धी एकदिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। 🙏

P.S: जिल्ला ट्राफिक कार्यालय बिर्तामोडको सहकार्यमा स्थानीय बुद्धिजीवी टोल विकास संस्थाका पदाधिकारीहरु, विद्यार्थीहरू साथै क्याम्पस प्रमुख तथा पदाधिकारी ज्यूहरूको भव्य उपस्थितिमा बिर्तामोड ६ स्थित स्यालडागीमा धु'म्र'पान ला'गू औ'सत सम्बन्धी एकदिवसीय सचेतना कार्यक्रम तथा जेब्रा क्रसिङ गर्ने कार्य सम्पन्न भएको हो।

आन्तरिक परिक्षा सम्बन्धि सूचना।।
23/05/2026

आन्तरिक परिक्षा सम्बन्धि सूचना।।

इन्द्रचन्द्र क्याम्पस - समुदाय सरोकार मंचद्वारा धुम्रपान ,मदिरापान ,लागुपदार्थ दुर्ब्यसन सम्बन्धि सचेतना एवम क्याम्पस लक...
22/05/2026

इन्द्रचन्द्र क्याम्पस - समुदाय सरोकार मंचद्वारा धुम्रपान ,मदिरापान ,लागुपदार्थ दुर्ब्यसन सम्बन्धि सचेतना एवम क्याम्पस लक्षित सडक जेब्रा क्रस निर्माणका केही झलकहरु।।

आन्तरिक छात्रवृत्ति आवेदन फारम भर्नेबारे सूचना !!!
21/05/2026

आन्तरिक छात्रवृत्ति आवेदन फारम भर्नेबारे सूचना !!!

सूचना।।
19/05/2026

सूचना।।

Address

Birtamod/6 Syaldangi

57204

Alerts

Be the first to know and let us send you an email when Indrachandra Campus - ICC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your university to be the top-listed University?

Share