श्री जनता नमुना माध्यमिक बिद्यालय त्रिवेणी गा.पा - १ काभ्रा सल्यान

  • Home
  • Nepal
  • Salyan
  • श्री जनता नमुना माध्यमिक बिद्यालय त्रिवेणी गा.पा - १ काभ्रा सल्यान

श्री जनता नमुना माध्यमिक बिद्यालय त्रिवेणी गा.पा - १ काभ्रा सल्यान त्रिवेणी-१ रिठाचौर काभ्रा सल्यान

रसायन बिज्ञान र अङ्ग्रेजीको पुनः बिज्ञापन गरियको सम्बन्धि सुचना ।।
03/08/2023

रसायन बिज्ञान र अङ्ग्रेजीको पुनः बिज्ञापन गरियको सम्बन्धि सुचना ।।

बिद्यालय बिदा हुने सम्बन्धी जानकारी ।
15/06/2023

बिद्यालय बिदा हुने सम्बन्धी जानकारी ।

चमेना गृहकाे लागी शिलबन्दि कोटेशन सम्बन्धी सूचना।
13/06/2023

चमेना गृहकाे लागी शिलबन्दि कोटेशन सम्बन्धी सूचना।

सरुवा भई आउनेको लागी सुवर्ण अवसर।
13/06/2023

सरुवा भई आउनेको लागी सुवर्ण अवसर।

विभिन्न पदको विज्ञापन गरिएको सम्बन्धी जानकारी ।
11/06/2023

विभिन्न पदको विज्ञापन गरिएको सम्बन्धी जानकारी ।

Lab Assistant र Computer Engineering (9-12) काे लागी प्रशिक्षककाे विज्ञापन गरिएको जानकारी गराइन्छ ।
07/06/2023

Lab Assistant र Computer Engineering (9-12) काे लागी प्रशिक्षककाे विज्ञापन गरिएको जानकारी गराइन्छ ।

कक्षा ११ को परीक्षा आबेदन तथा परीक्षा तालिका सार्बजनिक गरियको सुचना
10/05/2023

कक्षा ११ को परीक्षा आबेदन तथा परीक्षा तालिका सार्बजनिक गरियको सुचना

सल्यान जिल्लामा एक मात्र प्रबिधिक धार ९-१२ (Computer Engineering) संचालनमा रहेको श्री जनता नमुना माध्यामिक बिद्यालय त्रि...
16/04/2023

सल्यान जिल्लामा एक मात्र प्रबिधिक धार ९-१२ (Computer Engineering) संचालनमा रहेको श्री जनता नमुना माध्यामिक बिद्यालय त्रिवेणी-१ रिठाचौर काभ्रामा साधारण धार (१ -१०) तथा प्राबिधिक धार (९-१० ) मा भर्ना खुलेको जानकारी गरिन्छ। साथै प्राबिधिक धार तर्फ दियको लिंकमा क्लिक गरेर अनलाइन भर्ना समेत गर्न सकिने छ।
थप जानकारीको लागि: ९८४७९०७४१८/ ९८४९१२२५०१/ ९८६८६३५२५०

कक्षा ९ प्राबिधिक धार भर्ना फारम

नि.मा.वि गणित/बिज्ञानको बिज्ञापन
10/04/2023

नि.मा.वि गणित/बिज्ञानको बिज्ञापन

कक्षा १० को बिदाइ कार्यक्रम :
17/03/2023

कक्षा १० को बिदाइ कार्यक्रम :

त्रिवेणी  गा.पा. स्तरीय चाैथाे अध्यक्ष  कप तथा राष्ट्रपति रनिङ  शिल्ड अाज सम्पन्न  भएको  छ । उक्त  कार्यक्रममा  जनता मा....
12/02/2023

त्रिवेणी गा.पा. स्तरीय चाैथाे अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड अाज सम्पन्न भएको छ । उक्त कार्यक्रममा जनता मा.वि. त्रिवेणी १ सल्यान मा.वि. तहमा प्रथम र नि.मा.वि.तहमा द्वितीय स्थान हासिल गरेकाे छ । विजेता तथा सहभागी सम्पुर्ण विद्यार्थी भाइवहिनीहरुलाई हार्दिक बधाई ।अहाेरात्र खटेर खेलाडीलाई उत्प्रेरणा दिनुहुने सम्पूर्ण सर म्यमहरु साथै शुभेच्छुकहरुमा हार्दिक धन्यवाद!!!

पुन : विज्ञापन रसायन विज्ञान
03/01/2023

पुन : विज्ञापन रसायन विज्ञान

Address

Salyan
22202

Telephone

+9779868635250

Website

Alerts

Be the first to know and let us send you an email when श्री जनता नमुना माध्यमिक बिद्यालय त्रिवेणी गा.पा - १ काभ्रा सल्यान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to श्री जनता नमुना माध्यमिक बिद्यालय त्रिवेणी गा.पा - १ काभ्रा सल्यान:

Share