हरि के सी

हरि के सी जीवनका अनेकौं उतारचढावहरू पार गर्दै आज यो मोडमा आइपुगेको छु, जहाँ आफ्ना मूल्य, आत्मसम्मान र सिद्धान्तप्रति म सधैँ अडिग छु।

01/06/2025

सगरमाथा जस्तै उचाइ पायौं सँगै हिँडेर,
दुख–सुखका बाटा पार गर्‍यौं दिल खोलेर।
तिमी छौ साथमा, के नै चाहियो र जीवनमा?
रातभरि पनि सपना देखिन्छ तिमीलाई समाएर।

अरुलाई हिलो छ्याप्नका लागि पहिले आफ्नै हात पनि हिलोमा नै चोन्नु पर्छ !!! #कथा_जिन्दगीको
03/09/2024

अरुलाई हिलो छ्याप्नका लागि पहिले आफ्नै हात पनि हिलोमा नै चोन्नु पर्छ !!!
#कथा_जिन्दगीको

20/05/2024
25/04/2024
मुक्तककहिले  सानो हो  कहिले  ठूलो आकार देखिन्छ!बुझ्नुस यिनै साना आँखाले सारा संसार देखिन्छ!!यदि म मरेर  बाकसमा फिर्ता हु...
12/02/2022

मुक्तक
कहिले सानो हो कहिले ठूलो आकार देखिन्छ!
बुझ्नुस यिनै साना आँखाले सारा संसार देखिन्छ!!
यदि म मरेर बाकसमा फिर्ता हुदा तिम्रो शहरमा,
तिम्रो फेसबुकको प्रोफाइलमा समाचार देखिन्छ!!
हरि के सी
बागचौर नगरपालिका
१०पिपलनेटा सल्यान

मुक्तकसिसाको भाडोको के काम जब फुटिसकेपछि!मायाको  सम्बन्ध के अर्थ  नाता टुटिसकेपछि!!अन्त्यमा  बेकार   ठरिने  रैछ  बरै जिन...
19/12/2021

मुक्तक
सिसाको भाडोको के काम जब फुटिसकेपछि!
मायाको सम्बन्ध के अर्थ नाता टुटिसकेपछि!!
अन्त्यमा बेकार ठरिने रैछ बरै जिन्दगी यो,
पल पलको जोसमा जवानी लुटिसकेपछि!!

यता म घर न घाटको भाको बेला,मायाको डोरी बेस्सरी कसौं भन्छे!!
07/12/2021

यता म घर न घाटको भाको बेला,
मायाको डोरी बेस्सरी कसौं भन्छे!!

पीडा, अभाव  र  दु:खमा जसोतसो रमाएकै त थिए,जिन्दगी  जिउन  त केवल दुश्मनले  सिकाएको हो!!
07/12/2021

पीडा, अभाव र दु:खमा जसोतसो रमाएकै त थिए,
जिन्दगी जिउन त केवल दुश्मनले सिकाएको हो!!

Address

Salyan

Telephone

+9779845126481

Website

Alerts

Be the first to know and let us send you an email when हरि के सी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to हरि के सी:

Share