Shree Nepal Rastriya Secondary School, Simara, Bara

Shree Nepal Rastriya Secondary School, Simara, Bara Shree Nepal National Secondary School, located at Jeetpursimara Sub-Metropolitan City-2, Simara (Bara

आज मिति 2083/02/02गते संचालित प्रबेश परीक्षाको नतिजा सम्बन्धी सुचना!
16/05/2026

आज मिति 2083/02/02गते संचालित प्रबेश परीक्षाको नतिजा सम्बन्धी सुचना!

15/05/2026

सिक्ने सिकाउने कार्यमा बालबालिका "असल छिमेकी "काे सन्दर्भमा आफूले बुझेकाे कुरा अगाडि उभिएर साथीहरूलाई सुनाउँदै कक्षा ४ का छात्र............... ।

SEE मा आफ्नो नतिजा चित्त नबुझेको भए Re-total गर्न  जेठ १ गते देखि ७ गते सम्म ।१) तलको लिंकमा जाने ।२) सिम्बोल नम्बर र जन...
15/05/2026

SEE मा आफ्नो नतिजा चित्त नबुझेको भए Re-total गर्न जेठ १ गते देखि ७ गते सम्म ।
१) तलको लिंकमा जाने ।
२) सिम्बोल नम्बर र जन्ममिति राख्ने ।
३) कुन कुन विषयमा पुनर्योग चाहेको हो Tick लगाउने ।
४) सबैभन्दा तल रहेको Pay Using FCGO वा अन्य त्यहाँ उपलब्ध भएको माध्यमबाट अगाडि बढ्ने ।

बिद्यार्थी भाइबहिनीहरु !पुरक परीक्षाको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सुचना
15/05/2026

बिद्यार्थी भाइबहिनीहरु !
पुरक परीक्षाको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सुचना

15/05/2026

Basic computer skills

Today the children practiced the proper
use of keyboard and mouse.
Class:- 1 (Rhododendron)
Class:-2(Danphe)

SEE  पु्रक परीक्षाको समय तालिका समबन्धी सूचना।।
14/05/2026

SEE पु्रक परीक्षाको समय तालिका समबन्धी सूचना।।

📢 भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!🏫 श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयजितपुरसिमरा उपमहानगरपालिका–२, स...
13/05/2026

📢 भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
🏫 श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
जितपुरसिमरा उपमहानगरपालिका–२, सिमरा, बारा
🎓 शैक्षिक वर्ष २०८३ का लागि कक्षा ११ मा विज्ञान, वाणिज्य, शिक्षा, मानविकी तथा कानुन समूहमा भर्ना खुला गरिएको जानकारी गराइन्छ।
✅ अनुभवी शिक्षकबाट शिक्षण
✅ प्रविधिमैत्री कक्षा सञ्चालन (स्मार्ट बोर्डको प्रयोगमा )
✅ छात्रवृत्ति व्यवस्था
✅ व्यवस्थित ल्याब तथा पुस्तकालय
📅 फारम वितरण: २०८३ जेठ १–१५
📝 प्रवेश परीक्षा: २०८३ जेठ १७ गते
📚 कक्षा सञ्चालन: २०८३ असार ८ गतेबाट
📞 थप जानकारीका लागि सम्पर्क:
9855024235, 9845059351,9845229616, 9849134976

Address

Simara
44400

Telephone

+97753521724

Alerts

Be the first to know and let us send you an email when Shree Nepal Rastriya Secondary School, Simara, Bara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Shree Nepal Rastriya Secondary School, Simara, Bara:

Share