27/07/2026
उच्च शिक्षाका लागि इन्जिनियरिङ संस्थान छनोट गर्दा केवल आकर्षक प्रचार-प्रसार (मार्केटिङ)का आधारमा मात्र निर्णय नगर्नुहोस्। संस्थाको Alumni Network, Research-based Education, अन्य प्रतिष्ठित विश्वविद्यालय तथा उद्योगसँग भएका MOU, अनुसन्धानमा सक्रिय Faculty, Internship र Placement का अवसरहरूबारे राम्रोसँग अध्ययन गर्नुहोस्।
निर्णय लिनुअघि त्यहाँ अध्ययन गरिसकेका पूर्वविद्यार्थी (Alumni) सँग प्रत्यक्ष अनुभव पनि अवश्य बुझ्नुहोस्। सही जानकारीका आधारमा छनोट गर्नु होस्।