27/09/2026
हार्दिक श्रद्धाञ्जली
यस लोटस मन्टेश्वरीको शिक्षिक वर्षा थापाज्यूका पूजनीय पिताजीको असामयिक स्वर्गारोहण भएको दुःखद खबरले लोटस मन्टेश्वरी परिवार अत्यन्त मर्माहत भएको छ।
यस दुःखद घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारलाई यस असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून्।
भावपूर्ण श्रद्धाञ्जली।
लोटस मन्टेश्वरी परिवार
वीरेन्द्रनगर–८, सुर्खेत