Amarjyoti Secondary School

Amarjyoti Secondary School "बालबालिकाको शैक्षिक गुणस्तरमा समर्पित : अमरज्योति ।"

तत्कालीन शिक्षाप्रेमी र सचेत अभिभावकहरुको सक्रियतामा २०१७ सालमा स्थापित यस विद्यालयले २०२२ सालदेखि सरकारबाट प्रावि.वि.तहको अनुदान प्राप्त गरी २०३० साल देखी निमावि, २०३७ सालदेखि मा.वि. र २०५६ सालदेखि १० जोड २ मा पठनपाठन सञ्चालन गर्दै आएको छ । यसरी उ.मा.वि.तर्फ २०५६ मा शिक्षा संकायमा सम्बन्धन लिई शिक्षा विषयका कक्षाहरु सञ्चालन गरियो । तत्पश्चात २०५८ मा मानविकी, २०६० मा व्यवस्थापन र २०६५ मा विज्ञान स

ंकाय तथा शिक्षा संकायमा विज्ञान विषय थप गरी अध्यापन गराउंदै आएको छ । यस वर्ष कृषि विज्ञान र सहकारी व्यवस्थापन विषय थप गर्ने र क्याम्पस सञ्चालनका लागि त्रि.वि. संग सम्बन्धन लिने कार्यमा विद्यालयले आवश्यक पहल गरेको छ ।

27/05/2026

शै स २०८३ मा कक्षा १-९ सम्मका नव आगन्तुक बिद्यार्थीलाई स्वागत तथा शै स २०८२ को बार्सिक परिक्षामा उत्कृस्ट बिद्यार्थीलाई पुरस्कार बितरण कार्यक्रम।(२०८३-२-१३)

23/05/2026

कक्षा ११ को लागि भर्ना खुलेको छ । यहि २०८३ जेठ २२ गते भित्र आउनुहोस 🥰🙏🏻🌺

21/05/2026
कक्षा ११ को लागि नया भर्ना खुल्यो!
19/05/2026

कक्षा ११ को लागि नया भर्ना खुल्यो!

CTEVT तिर भर्ना खुल्यो
18/05/2026

CTEVT तिर भर्ना खुल्यो

कक्षा ११ को लागि भर्ना खुल्यो
17/05/2026

कक्षा ११ को लागि भर्ना खुल्यो

15/05/2026
12/05/2026

💐💐हार्दिक बधाई 💐💐
यस विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा २०८२ मा सहभागी भई उत्कृष्ट जिपिए 3.91 ल्याउन सफल #पोषण_पौडेलसहित उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
3.6--4.0 = 18 जना
3.2--3.59 = 42 जना
2.8--3.19 = 72 जना
2.4--2.79 = 62 जना
2.0--2.39 = 7 जना
जम्मा ग्रेडेड = 201 जना (56.46%)
साथै NG आएका विद्यार्थीहरूलाई असार १ गतेदेखि सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा सफलताको शुभकामना !

Address

Surkhet
Surkhet

Alerts

Be the first to know and let us send you an email when Amarjyoti Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Amarjyoti Secondary School:

Share