Rainbow Learning Center, Taulihawa Kapilvastu

Rainbow Learning Center, Taulihawa Kapilvastu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rainbow Learning Center, Taulihawa Kapilvastu, College & University, Taulihawa.

13/04/2026
01/04/2026

भोलिदेखि सुरु हुने SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना! 📚✨
यो केवल परीक्षा मात्र होइन, तपाईंहरूको मेहनत, संघर्ष र सपनाहरूको पहिलो खुड्किलो हो।
अहिलेसम्मका दिनहरूमा गरेको प्रत्येक परिश्रम, प्रत्येक निद्रा त्यागेको रात र प्रत्येक आशाले अब फल दिने समय आएको छ।
डर होइन, आत्मविश्वास साथ लैजानुहोस्।
तनाव होइन, आफ्नो क्षमता सम्झनुहोस्।
प्रश्नपत्र कठिन भए पनि, तपाईंको हिम्मत त्यो भन्दा ठूलो छ।
समयलाई साथी बनाउनुहोस्,
मनलाई शान्त राख्नुहोस्,
र आफूले सिकेको ज्ञानलाई स्पष्ट र विश्वासका साथ प्रस्तुत गर्नुहोस्।
याद राख्नुहोस्—
नतिजा जस्तोसुकै आए पनि, तपाईंको प्रयास नै तपाईंको सबैभन्दा ठूलो सफलता हो।
तपाईंहरूको उज्ज्वल भविष्यका लागि अनन्त शुभकामना! 🌟✍️
सफलता तपाईंको कदम चुमोस्। 💫

22/03/2026

सूचना
महाराजगंज नगरपालिकामा कालिमाता मन्दिरमाथि भएको तोडफोडको अत्यन्तै निन्दनीय र अस्वीकार्य घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस्तो कार्यले सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकतालाई गम्भीर रूपमा खल्बल्याउने हुँदा हामी यसको कडा भर्त्सना गर्दछौं।
यसै सन्दर्भमा, समाजमा उत्पन्न संवेदनशील अवस्था र सम्भावित असहज परिस्थितिलाई मध्यनजर गर्दै आजको मिती:२०८२/१२/०८ गते “रेन्बो लर्निङ सेन्टर” मा सम्पूर्ण कक्षा/कार्यक्रमहरू स्थगित (बिदा) गरिएको जानकारी गराइन्छ।
सम्बन्धित निकायले दोषीहरूको यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गरोस् भन्ने माग गर्दै सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई शान्त, संयमित र सुरक्षित रहन अनुरोध गरिन्छ।
रेन्बो लर्निङ सेन्टर
तौलिहवा, कपिलवस्तु

Phon no-9810655655,9856053508शिक्षक सेवा आयोग तयारी कक्षा – प्रथम पत्र परीक्षा ✍️📍 रेन्बो लर्निङ सेन्टर, तौलिहवा (कपिलवस...
20/03/2026

Phon no-9810655655,9856053508
शिक्षक सेवा आयोग तयारी कक्षा – प्रथम पत्र परीक्षा ✍️
📍 रेन्बो लर्निङ सेन्टर, तौलिहवा (कपिलवस्तु)
🕔 Shift: Evening exam-2082/12/06
आज सम्पन्न भएको प्रथम पत्र परीक्षा मा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद तथा सफलताको शुभकामना 💐
तपाईंहरूको मेहनत, लगनशीलता र लक्ष्यप्रतिको प्रतिबद्धताले अवश्य पनि राम्रो परिणाम ल्याउनेछ भन्ने विश्वास लिएका छौं 🙏

भर्नु भयो त ?फारम भर्ने अन्तिम मिति:- २०८२ साल चैत १७ गते सम्म रहेकोछ।- यो फारम लोक सेवा आयोगको आधिकारिक website psconli...
20/03/2026

भर्नु भयो त ?
फारम भर्ने अन्तिम मिति:- २०८२ साल चैत १७ गते सम्म रहेकोछ।
- यो फारम लोक सेवा आयोगको आधिकारिक website psconline.psc.gov.np बाट भर्न सक्नुहुनेछ।
- चाहिने योग्यता:- SEE पास (कक्षा 10)
@

Address

Taulihawa

Website

Alerts

Be the first to know and let us send you an email when Rainbow Learning Center, Taulihawa Kapilvastu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share