Thori Academy

Directions

Thori Academy For Rites, knowledge, skill and technology.
संस्कार, ज्ञान,सीप र प्रबिधी का लागि

25/09/2026

Interactive learning makes all the difference!

Topic: Parts of a plant 🌿

24/09/2026

आदरणीय अभिभावक ज्यू,

अविरल वर्षा र प्रतिकुल मौसमका कारण विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखी मिति २०८३ असोज ९ गते शुक्रबारका दिन १ दिनका लागि पठनपाठन बन्द रहने जानकारी गराइन्छ।

ठोरी एकेडेमी

24/09/2026
20/09/2026

Classroom moments that make us proud.🌟🏫

19/09/2026

संविधान दिवसको अवसरमा प्याब्सन पर्सा तथा प्याब्सन वीरगञ्जको आयोजना एवं डिएभी स्कूल, परवानीपुरको संयोजकत्वमा आयोजित "प्याब्सन वाणी प्रतिभा २०८३" अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगितामा हाम्रो विद्यालयको तर्फबाट कक्षा ८ की छात्रा प्रनिशा आचार्यले सराहनीय सहभागिता जनाउनुभएको छ।

"संविधान संरक्षणमा युवाको भूमिका" विषयमा आधारित उक्त प्रतियोगितामा आफ्नो तार्किक प्रस्तुतिमार्फत उत्कृष्ट प्रयास गरी विद्यालयको प्रतिनिधित्व गर्नुभएकोमा छात्रा प्रनिशा आचार्यलाई हार्दिक धन्यवाद तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ! 💐✨

Address

Thori
08

Website

Alerts

Be the first to know and let us send you an email when Thori Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share