थारु कृषि विद्यार्थी समाज- सु. प. वि, टिकापुर कैलाली

  • Home
  • Nepal
  • Tikapur
  • थारु कृषि विद्यार्थी समाज- सु. प. वि, टिकापुर कैलाली

थारु कृषि विद्यार्थी समाज- सु. प. वि, टिकापुर कैलाली Tharu Agriculture Student Society(TASS)-FWU,FOA.

थारु कृषि विद्यार्थी समाज सु.प.वी. परिवार,FWU School of Agriculture, Tikapur, Kailaliप्रिय ८औँ ब्याचका नयाँ साथीसहित सम्...
25/11/2025

थारु कृषि विद्यार्थी समाज सु.प.वी. परिवार,
FWU School of Agriculture, Tikapur, Kailali

प्रिय ८औँ ब्याचका नयाँ साथीसहित सम्पूर्ण विद्यार्थीहरूलाई हाम्रो कृषि परिवारमा अत्यन्तै विनम्र र आत्मीय स्वागत गर्दछौँ। तपाईंहरूको आगमनले नयाँ ऊर्जा, उत्साह र मित्रताको वातावरण थपिएको छ। नयाँ ठाउँ, नयाँ यात्रा र नयाँ सिकाइका प्रत्येक कदममा हामी साथ रहनेछौँ भन्ने आशा राख्दछौँ। तपाईंहरूको आगामी शैक्षिक यात्राका लागि हार्दिक शुभकामना।

#थारु_कृषि_विद्यार्थी_समाज_सु_प_वी_परिवार

01/09/2025

थारू भाषा, कला, संस्कृति हमार पहिचान, यिही बचैना हमार साझा अभियान " थारू कृषि विद्यार्थी समाज - सु. प. वि. परिवार, टिकापुर कैलाली
नृत्यकर्ता: सरस्वती चौधरी
#संस्कृतिक_नाच

01/09/2025

थारू भाषा, कला, संस्कृति हमार पहिचान, यिही बचैना हमार साझा अभियान" थारू कृषि विद्यार्थी समाज - सु. प. वि. परिवार, टिकापुर कैलाली
नृत्यकर्ता: निशा कुश्मी
#संस्कृतिक_नाच

मिति २०८२/०५/०७ गतेका दिन थारु कृषि विद्यार्थी समाज- सु. प. वि. परिवारका नरेश रानाको अध्यक्षतामा आयोजना गरिएको अट्वारी त...
24/08/2025

मिति २०८२/०५/०७ गतेका दिन थारु कृषि विद्यार्थी समाज- सु. प. वि. परिवारका नरेश रानाको अध्यक्षतामा आयोजना गरिएको अट्वारी तथा विदाई कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमका प्रमुख अतिथि सु. प. वि. कृषि बिज्ञान संकायका उपप्राधान अध्यापक राजेश झा, विशिष्ट अतिथि उपप्राधान अध्यापक रक्षा शर्मा, अतिथि उमेश चौधरी, उमेश न्यौपाने, केवल चौधरी, दमन चौधरी लगाएत सम्पुर्न सदस्यहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइ दिनुभयेकोमा धन्यवाद ज्ञापन गर्दछौ।
अट्वारी तथा बिदाई कार्यक्रमको केही झलकहरू…
Jha
Sushil Nyaupane
Rawal
Kiran Saud
#कृषिमा_ज्ञान_हाम्रो_अभियान
#थारू_भाषा_कला_संस्कृति_हमार_पहिचान_यिही_बचैना_हमार_साझा_अभियान

मिति २०८२/०५/०७ गतेका दिन थारु कृषि विद्यार्थी समाज- सु. प. वि. परिवार द्वारा आयोजना गरिएको अट्वारी तथा विदाई कार्यक्रम ...
23/08/2025

मिति २०८२/०५/०७ गतेका दिन थारु कृषि विद्यार्थी समाज- सु. प. वि. परिवार द्वारा आयोजना गरिएको अट्वारी तथा विदाई कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइ दिनुभयेकोमा सम्पुर्न अतिथि लगाएत सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दछौ। jha
bilas adhikari
Kiran Saud
Rawal

थारू कृषि विद्यार्थी समाज सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कैलालीको आयोजनामा अटवारी तथा बिदाई कार्यक्रम शनि.....

थारु  कृषी विद्यार्थी समाज सु.प.वि टीकापुर कैलाली द्वारा आयोजित "अट्वारी विशेष तथा बिदाई कार्यक्रम "मा उपस्थित भई कार्यक...
22/08/2025

थारु कृषी विद्यार्थी समाज सु.प.वि टीकापुर कैलाली द्वारा आयोजित "अट्वारी विशेष तथा बिदाई कार्यक्रम "मा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुन यहाँहरु सम्पूर्णमा हार्दिक आमन्त्रण गर्दछौ।

📆मिति:२०८२/०५/०७(शनिबार)
🕑समय:११ बजे देखि
📍स्थान:T.M.C सभा हल,टीकापुर कैलाली

  🙏🪷🌺
16/08/2025

🙏🪷🌺

आज मिति २०८२/४/२७ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा Food Agriculture Forum PYT Sudurpashchim द्वारा आयोजित कार्यक्र...
12/08/2025

आज मिति २०८२/४/२७ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा Food Agriculture Forum PYT Sudurpashchim द्वारा आयोजित कार्यक्रममा हाम्रो थारु कृषि विद्यार्थी समाजबाट 'जलवायु सहनशील कृषि तथा दिगो खेती प्रणाली' बारे दिइएको सानो सेसन क्लासका केही झलकहरू तथा हाम्रो थारु कृषि विद्यार्थी समाजलाई सेसन प्रस्तुत गर्न दिएकोमा धेरै धेरै धन्यवाद।.

Address

Tikapur

Website

Alerts

Be the first to know and let us send you an email when थारु कृषि विद्यार्थी समाज- सु. प. वि, टिकापुर कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share